B&B Fozen Mo.Mo

B&B Fozen Mo.Mo indian nepali food in almada cacilhas lsbon portugal

07/04/2023

नमस्कार B&B फोजन मो मो तयार गर्दै । यहाँको सेवामा लागिपरेका थियौ । यहाँ हरुको माया सद्भाव निकै रहौ । तर अत्यावश्यक कामको कारण आफ्नो जन्म भुमी जानू परेको ले 1 महिना को लागि हाम्रो मम तयार गर्न कठिनाइ हुने हुदा यहाँ हरु प्रती क्षमा याचना गर्दछु । धन्यवाद 🥟🥟🥟🙏🙏🙏🙏

फोजन मो मो को लागि लिज्बनको अल्मेदा मा सम्पर्क गर्नुहोला +351920380890
13/03/2023

फोजन मो मो को लागि लिज्बनको अल्मेदा मा सम्पर्क गर्नुहोला +351920380890

Feliz natal y feliz navidad  para todos cliente Mery christmas to all our clients
24/12/2020

Feliz natal y feliz navidad para todos cliente
Mery christmas to all our clients

हैट युरोप भाग-८ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद !!
17/11/2020

हैट युरोप भाग-८ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद !!

Subscribe to Shambhu Silwal Official Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploa...

15/11/2020

शुभ दीपावली २०७७ सालको उपलक्ष्यमा बिश्वभर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!!

डाक्टर मसला रेस्टुरेन्ट एण्ड वाईन बार, परीवार

17/10/2020

Happy clients in our service and food on dr masala

घटस्थापनाको अवसरमा हजुर र सम्पुर्ण परिवारमा हार्दिक शुभकामनाको साथ साथै शुस्वास्थ्य , दिर्घायुको कामना गर्दछु । माता भवा...
17/10/2020

घटस्थापनाको अवसरमा हजुर र सम्पुर्ण परिवारमा हार्दिक शुभकामनाको साथ साथै शुस्वास्थ्य , दिर्घायुको कामना गर्दछु । माता भवानीले सदैब रक्ष्या गरुन ।

Hi  good notice to our valuable and dear  clients  no you can  eat our food in your home  just  call  and takeway your m...
15/10/2020

Hi good notice to our valuable and dear clients no you can eat our food in your home just call and takeway your meal

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!डाक्टर मसला रेस्टुरेन्ट एण्ड  वाईन बार पोर्चुगलको अल्मदा, काशिलासमा  संचालनमा ल...
07/10/2020

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

डाक्टर मसला रेस्टुरेन्ट एण्ड वाईन बार पोर्चुगलको अल्मदा, काशिलासमा संचालनमा ल्याएको कुरा यहाँहरुलाई जानकारी गराउन पाहुदा निकै हर्सित भएका छौ । नेपाली, इन्डियन, पोर्चुगिस खाना पाहिने यस रेस्टुरेन्टको भब्य सुभारम्भ निम्न मिति समय र स्थानमा हुने भएकोले यहाँहरुको समय अनुकुल उपस्थिति रहि हामीले हिडेको बाटो सहि मार्ग निदेशन सहित सफलताको सुभकामना दिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।
स्थान:- डाक्टर मसला रेस्टुरेन्ट एण्ड वाईन बार
R. Candido dos Reis 55B 2800-600 Almada
समय :- दिउँसो १ बजे देखि बेलुका १० बजे
मिति २०२०/१०/ १०,११ र १२

पार्थी
डाक्टर मसला रेस्टुरेन्ट एण्ड वाईन बार परीवार

नयाँ ब्यबस्थापन, केही नौलोपनका साथ हामी तपाईं हरुको सेवामा  हाजीर छौ ।R. Candido dos Reis 558, 2800-600 Almada
04/10/2020

नयाँ ब्यबस्थापन, केही नौलोपनका साथ हामी तपाईं हरुको सेवामा हाजीर छौ ।
R. Candido dos Reis 558, 2800-600 Almada

Endereço

Lisbon
1900-167

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando B&B Fozen Mo.Mo publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para B&B Fozen Mo.Mo:

Compartilhar