07/11/2015
बिजया दसमी को बिदाइ सँगै शुभ दिपावली को आगमन सँगै सम्पुर्ण परिवार मा लाखौ लाख सुभ कामना!!
देउसिरे! देउसिरे! देउसिरे!देउसिरे! देउसिरे! देउसिरे! देउसिरे! देउसिरे! देउसिरे! देउसिरे!✋✋✋✋������������������������ शत्रुको शिर पाउमा परुन। नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशी छाओस । धनकी देवीले बास गरुन, सबैले मान र सम्मान गरुन!! यही छ मेरो हजुरहरुलाई २०७२सालको शुभ दीपावलीको मंगलमय शुभकामना !!
देउसी भैलो खेलदै गर्नुहोला हस्त जय नेपाल!! ✋