08/07/2023
निरमाया दोहोरी साँझ पोखराको १९औं बार्सिकोत्सबमा हाम्रो निमन्त्रणा स्विकार गरि बार्सिकोत्सबलाई महोत्सवमा परिणत गराइ थप उर्जा प्रदान गर्नुहुने नेपाली गीत सङ्गीत प्रेमी हाम्रा भगवानरुपि पाहुना हरु,देश बिदेश बाट कार्यक्रम सफलताको सुभकामना दिनुहुने आत्मियमन हरु,आफन्त इस्टमित्र सुभचिन्तक,प्रमुख अतिथि,बिशिस्ट अतिथि,अतिथि कलाकार,प्रायोजक,सुरक्षा निकाय,पत्रकार मित्रहरु,फोटो ग्राफर एकिन गुरुङ भाइ पोखरा लोक दोहोरी रेस्टुरेन्ट ब्यबसायी संघ कार्यसमिति पोखरामा संचालित सम्पुर्ण दोहोरी साझका संचालक ज्युहरु दोहोरी साझमा कार्यरत सम्पुर्ण उपस्थित भाइ बहिनी हरु साथै बार्सिकोत्सब लाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न दिन रात भोक तिर्खा नभनी गीत नृत्य सिकि उपस्थित सम्पुर्ण पाहुना हरुलाई भरपुर मनोरञ्जन साथै आफ्नो आफ्नो बिभागमा मनै देखि लाएर आफ्नो मेहनत परिश्रम खर्चिनुहुने स्थापना कालदेखि हालसम्मको सम्पुर्ण कर्मचारी भाइ बहिनी हरु ब्यबस्थापकिय जिम्मेवारी बहन गर्ने कुशल ब्यबस्थापक सुरज थापा भाइ प्रती हृदय देखिनै सम्मान छ हाम्रो निमन्त्रणा स्वीकार गर्न आउनुहुने सम्पुर्ण आफन्त इस्टमित्र पाहुना महानुभाव हरुमा भिडभाडको कारण कहीँ कतै तपाईं हरुको सेवा सत्कारमा कमि कमजोरी भएमा सम्पुर्ण प्रती हार्दिक क्षमा चाहान्छौ र आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै माया ममता सदभाव यसरी नै पाइरहने आशा गर्दछौ धन्यवाद!!!