10/08/2026
शहरको भीडमा हराएको मनलाई,
गाउँको शान्तिमा ल्याउने ठाउँ हो… ❤️
माटोको सुवास, आफ्नोपनको मिठास,
हिमालको काखमा रमाउने ठाउँ हो… 🏔️
जहाँ खाना मात्रै होइन,
मायाले सत्कार गरिन्छ,
जहाँ पाहुना होइन,
आफ्नै परिवारजस्तै व्यवहार गरिन्छ। 🙏❤️
आउनुस् है… Astam Farm House Homestay 🏡
प्रकृतिसँग रमाउन, गाउँको जीवन बुझ्न
र मिठा सम्झना बोकेर फर्किन। 🌿✨