Rupa Hill Dohori Sanjh

Rupa Hill Dohori Sanjh Heartily welcome & enjoy a lots our Rupahil dohori sanj chipledhunga RK buildings on 2nd floor, 7 pm to 11 pm thank you.

खुसिको खबर, EDV 2026 को म्याद २ दिन थप गरि कार्तिक २२ गते सम्म भएको छ । तपाई अझै पनि भोली भोली भन्दै बस्नु भएको छ भने अब...
31/10/2024

खुसिको खबर, EDV 2026 को म्याद २ दिन थप गरि कार्तिक २२ गते सम्म भएको छ ।
तपाई अझै पनि भोली भोली भन्दै बस्नु भएको छ भने अब यो सुवर्ण अवसर गुम्न सक्छ । आजै सपरिवार EDV भरि ढुक्क हुनुहोस् ।यहाँहरुको सेवामा हामी बिहान ७ः०० बजे देखी बेलुका ७ः०० बजे सम्म निरन्तर सेवामा छौँ ।
#

01/10/2024
सम्पुर्ण  टिमका खेलाडीहरु तथा टिम म्यानेजर ज्यु हरु आयोजकले निर्धारण गरेको समय भित्र उपस्थित भै प्रतियोगिताको मान मर्यदा...
09/05/2024

सम्पुर्ण टिमका खेलाडीहरु तथा टिम म्यानेजर ज्यु हरु आयोजकले निर्धारण गरेको समय भित्र उपस्थित भै प्रतियोगिताको मान मर्यदा को कदर गर्दै खेल अवधी भर अनुशासित रुपमा सहयोग गरिदिनु हुन र कार्यक्रम लाई सभ्य र भब्य रुपमा सम्पन्न गराउन का निम्ति सबै ले अ आफ्नो ठाउ बाट सहयो गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

मिति: २०८१बैशाख २८/२९ गते
स्थान : बि फिट फुटसल को खेल मैदान गणेश टोल पोखरा
समय: बिहान १० बजे

09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागि आफैंमा समाजसेवी, मृदुभाषी, अम्रित जल मिनिरल व्टर का सन्चालक युवा व्यवसायी व्यक्तित्व श्री जय राम अर्याल ज्यु ले मिनिरल व्टार प्रायोजन गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद ।
रूपाहिल दोहोरी साझॅं परिवार

हार्दिक आभाररुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्य...
09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागि आफैंमा Foolmoon dance studio का सन्चालक युवा व्यवसायी श्री कपिल श्रेष्ठ ज्युले ड्रेस प्रायोजक गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद ।
रूपाहिल दोहोरी साझॅं परिवार

हार्दिक आभाररुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्य...
09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागि केन्दिय सदस्य तमु धिं नेपाल ,सचिव मिरूवा तमु समाज पोखरा २ कास्की समाजसेवी,व्यक्तित्व श्री खर्कमान गुरुङ ज्यु ले बिधागत पुरूस्कार प्रायोजन स्वरुप रु ३०००(.तिन हजार) प्रदान गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद ।
रूपाहिल दोहोरी साझॅं

09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागि पोखरा माहानगर पालिका २० मोहोरिया तमु संरक्षण समिति ले सहयोग स्वरुप रु १००००(दश हजार ) प्रदान गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद ।
रूपाहिल दोहोरी साझॅं परिवार

हार्दिक आभाररुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्य...
09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागि आफैंमा युवा व्यवसायी Welcome meet suppliers सिदार्ध चोक अवस्थित श्री लाक बहादुर बस्नेत ज्यु ले सहयोग स्वरुप रु २००० (दुई हजार ) प्रदान गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद ।
रुपाहिल दोहोरी साझॅं

हार्दिक आभाररुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्य...
09/05/2024

हार्दिक आभार
रुपाहिल दोहोरी साझ प्रा. लि. द्वारा आयोजना हुन गइरहेको प्रथम रुपाहिल कप ५ ए साईड फुटसल प्रतियोगिता२०८१ कार्यक्रमको पुर्ण सफलताको लागी आफैंमा युवा व्यवसायी Baileys dance bar lakeside (baileys FC) श्री जिवन गुरुङ ,बिनोद गुरुङ ज्यु ले सहयोग स्वरुप रु६०००(छ हजार ) प्रदान गर्नु भएकोमा सहयोगी मन प्रती उच्च सम्मान सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
सदा खुशी ले दिन पुगोस सुखले खाना पुगोस।
धन्यवाद
रुपाहिल दोहोरी साझॅं परिवार

Address

Pokhara-4, Chipledhunga, Kaski
Pokhara
061

Telephone

+9779805839093

Website

Alerts

Be the first to know and let us send you an email when Rupa Hill Dohori Sanjh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share