24/07/2025
📢 हराएको वा फेला परेका वस्तुहरूको लागि डिजिटल सहारा – Loss and Found Nepal 🇳🇵
अब कुनै पनि सामान हराएको छ वा तपाईंले केही वस्तु फेला पार्नुभएको छ भने,
Loss and Found Nepal सँग सम्पर्क गरेर त्यसको जानकारी साझा गर्नुहोस्।
📌 हराएको फिर्ता गरौं, फेला परेको बुझाऔं!
तपाईंको सानो पहलले कसैको मूल्यवान वस्तु फिर्ता हुन सक्छ –
र त्यो एक महान मानवीय सहयोग हुनेछ।
हामी तपाईंका साथमा छौं।
✅ नेपालभर सेवा उपलब्ध
👇 यस पोस्टलाई सेयर गरेर अरूलाई पनि जानकारी गराउनुहोस्।
#हरायोफेला #नेपालभर
यदि तपाईंको वा तपाईंले कसैको कुनै सामान हराएको छ वा तपाईंले कुनै वस्तु फेला पार्नु भएको छ भने,
Loss and Found Nepal को यस पेज मार्फत विस्तृत जानकारीसहित अपडेट गर्न सक्नुहुन्छ।