14/09/2025
सूचना !!!
सञ्चालन टोलीबाट सबै शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि विद्यालय आजदेखि पुनः खोलिँदैछ। नियमित कक्षाहरू सामान्य तालिकाअनुसार सञ्चालन हुनेछन्। हामी सबैलाई समयमै उपस्थित भएर शैक्षिक गतिविधिहरू उत्साहपूर्वक निरन्तरता दिनु हुन अनुरोध गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन