11/03/2026
मानिस हराएको सूचना
नाम: हरि कृष्ण श्रेष्ठ
उमेर: ५९ वर्ष
उहाँ केही समयदेखि धादिङ दाडा गाउँ बाट हराउनु भएको छ। हालसम्म उहाँको कुनै जानकारी प्राप्त भएको छैन।
यदि कसैले उहाँलाई कतै देख्नु भएको छ वा कुनै जानकारी पाउनुभएको छ भने कृपया नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनुहोस् वा तलको नम्बरमा सम्पर्क गरिदिनुहोस्।
📞 9845407641
📞 9801861044
ठेगाना: कापन कृष्ण मन्दिर, काठमाडौं
यो सूचना सकेसम्म धेरै सेयर गरेर सहयोग गरिदिनु होला।