03/03/2026
यहि फाल्गुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचन को लागि नेपाल सरकार ले जारि गरेको सुचना अनुसार हाम्रो यस रिदम दोहोरी सांझ पनि फाल्गुन १८ गते देखि २२ गते सम्म बन्द रहने र २२ गते बेलुका देखिनै हजुर हरुको सेवा मा निरन्तर हाजिर हुने जानकारी हाम्रो सम्पुर्ण पाहुना, हाम्रो शुभचिन्तक हरुमा जानकारि गराउन चाहान्छौँ ।
यसबाट यहाँ हरुमा पर्न गयको असर प्रति हामि क्षमा प्रार्थि छौँ ।🙏🙏🙏🙏🙏🙏🙏🙏