Sekuwa Junction

Sekuwa Junction We are located in Boudha, in-between Boudha Stupa & Boudha Pipalbot, 50m inside of the highway. Visit us and leave us a feedback.

We offer delicious, fresh & hygienic sekuwa and many more dishes.

29/01/2026

सेकुवा जक्सान हार्दिक निमन्त्रणा गर्दछौं ।

तामाङ समुदायको मौलिक संस्कार, भाषा, कला र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने महान् अवसरका रूपमा २८६२ ता (घोडा वर्ष) सोनाम ल्होछारको पावन उपलक्ष्यमा आयोजना गरिने सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम २०८२मा तपाईंको गरिमामय उपस्थितिका लागि आयोजक परिवार हार्दिक निमन्त्रणा व्यक्त गर्दछाैं।

कार्यक्रम विवरण:
अायोजक:- सेकुवा जक्शन
मिति: २०८२ माघ १६ गते, शुक्रबार
समय: दिउँसो १:०० बजे
स्थान: सेकुवा जक्सन, बौद्ध, पिपलबोट

विशेष निमन्त्रण !!!"SELO SAJH IN SEKUWA JUNCTION"मिति: असोज:२०८२/०५/०३ गते, शुक्रबारसमय: साँझ ५:०० बजेस्थान: Sekuwa Junc...
16/09/2025

विशेष निमन्त्रण !!!
"SELO SAJH IN SEKUWA JUNCTION"

मिति: असोज:२०८२/०५/०३ गते, शुक्रबार
समय: साँझ ५:०० बजे
स्थान: Sekuwa Junction (Grill & Bar), बौद्ध पिपलबोट, काठमाडौं

तपाईंलाई तामाङ सांगीतिक कला र स्वादको समिश्रणमा आधारित एक विशेष साँझमा सहभागी भई सजीव सांगीतिक प्रस्तुति मार्फत रमाउन हार्दिक आमन्त्रण गर्दछौं।

उक्त कार्यक्रमलाई थप आकर्षक बनाउने विशेष उपस्थितिः
लोकप्रिय गायक — स्लक्ष्मी स्याङतान
गायक: सोनाम शेर्पा
गायक : दर्शन लामा

🎙️ कार्यक्रम सञ्चालन — पत्रकार तथा सञ्चारकर्मी सुदिन दोङ द्वारा

उक्त अवसरमा सेकुवाको स्वाद र संगीतको लय सँगै
"संगै गाऔँ, संगै नाचौं, संगै रमाऔँ!" भन्ने नारालाई सार्थक बनाउनेछौं।

📢 विशेष अफर:
कार्यक्रममा सहभागी सम्पूर्ण पाहुनाहरूका लागि १०% छुटको व्यवस्था गरिएको छ।

तसर्थ, संगीतप्रेमी, सांस्कृतिक चासो भएका तथा रमाइलो मन पराउने सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा समयमै उपस्थित भई उपस्थितिको गरिमामय सम्मान प्रदान गरिदिनुहुन सादर अनुरोध गरिन्छ।

– आयोजक परिवार
Sekuwa Junction Team

सबैमा निमन्त्रणा… "SELO SAJH IN SEKUWA JUNCTION"मिति: २०८२ साल, भदौ २०गते, शुक्रबारसमय: साँझ ५:०० बजेस्थान: Sekuwa Junct...
02/09/2025

सबैमा निमन्त्रणा…
"SELO SAJH IN SEKUWA JUNCTION"

मिति: २०८२ साल, भदौ २०गते, शुक्रबार
समय: साँझ ५:०० बजे
स्थान: Sekuwa Junction (Grill & Bar), बौद्ध पिपलबोट, काठमाडौं

तपाईंलाई तामाङ सांगीतिक कला र स्वादको समिश्रणमा आधारित एक विशेष साँझमा सहभागी भई सजीव सांगीतिक प्रस्तुति मार्फत रमाउन हार्दिक आमन्त्रण गर्दछौं।

उक्त कार्यक्रमलाई थप आकर्षक बनाउने विशेष उपस्थितिः
लोकप्रिय गायक — विहिन लामा
सशक्त गायिका —सिदिका लामा
🎙️ कार्यक्रम सञ्चालन — पत्रकार तथा सञ्चारकर्मी सुदिन दोङ द्वारा

उक्त अवसरमा सेकुवाको स्वाद र संगीतको लय सँगै
"संगै गाऔँ, संगै नाचौं, संगै रमाऔँ!" भन्ने नारालाई सार्थक बनाउनेछौं।

📢 विशेष अफर:
कार्यक्रममा सहभागी सम्पूर्ण पाहुनाहरूका लागि १०% छुटको व्यवस्था गरिएको छ।

तसर्थ, संगीतप्रेमी, सांस्कृतिक चासो भएका तथा रमाइलो मन पराउने सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा समयमै उपस्थित भई उपस्थितिको गरिमामय सम्मान प्रदान गरिदिनुहुन सादर अनुरोध गरिन्छ।

Sekuwa Junction
बोद्ध पिपलबेट

नमस्कार/फ्याफुल्लाह्याङला फिल्म ह्याङला ल्हाई, सक्से ज्याबा ह्याङला ग्योई..आफ्नो जातीय पहिचानको लागि तामाङ भाषा, कला, धर...
06/08/2025

नमस्कार/फ्याफुल्ला

ह्याङला फिल्म ह्याङला ल्हाई, सक्से ज्याबा ह्याङला ग्योई..

आफ्नो जातीय पहिचानको लागि तामाङ भाषा, कला, धर्म, लिपी, संस्कृति र भेषभूषालाई सधैं संरक्षण गर्दै “तामाङ चलचित्र संघ नेपाल” “१५ औ साधारण सभा” तथा “७ औ अधिवेशन” पार गरि आज यहां सम्मन पुग्नु भएकोमा हामी यस संघलाई हार्दिक बादाई ज्ञापन व्यक्त गर्दन्छौ।

यसै क्रममा “तामाङ चसचित्र संघ नेपाल” द्वारा पुनः निम्न मिति, स्थान र समय मा "१६ औ साधारण सभा" तथा “८ औ अधिवेशन” कार्यक्रम रहेको हुदा सो कार्यक्रम सॅंग सम्बधित व्यक्तित्व तथा इच्छुक सम्पुर्ण तामाङ जातिलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

“Sekuwa Junction”
Restaurant with Grill and bar
Baudha Pipalbot, Kathmandu

नमस्ते/फ्याफुल्ला Coming Friday Let’s enjoy together.. Do not for to visit here. 10% discount for all guests! संगै गाऔ, ...
03/08/2025

नमस्ते/फ्याफुल्ला

Coming Friday
Let’s enjoy together..
Do not for to visit here.
10% discount for all guests!

संगै गाऔ, संगै नाचौं, संगै रमाउ!

यहि आउदो शुक्रबार निम्न ख्याति प्राप्त कलाकार द्वारा “सेकुवा जंक्सन” स्थीत ब्यजोड संगीतिक प्रस्तुति रहेको हुदा तपाई "संगीत" तथा "सेकुवा जंक्सन" प्रेमीहरू सम्पुर्णलाई सेकुवाको मीठास संगै संगीतिक महोल मा रम्न र रमाउनका लागि हार्दिक निमन्त्रणा गर्छौ।

Manager
Subarna lama
(पहिलोको भन्दा अझ राम्रो व्यवस्थापन)

कुनै पार्टी बुकिङ तथा थप
जानाकारीको लागि सम्पर्क नं.
9849930184

"Sekuwa Junction"
(Grill and Bar) Restaurant
Baudha pipalbot, kathmandu

नमस्ते/फ्याफुल्लातपाई हामी माझ चर्चा परिचर्चा पाएका हाल युवा देखि बृद्ध सम्मन सबै जनाका मनमा बस्न सफल "काभ्रेरी सम्धी" द...
21/07/2025

नमस्ते/फ्याफुल्ला

तपाई हामी माझ चर्चा परिचर्चा पाएका हाल युवा देखि बृद्ध सम्मन सबै जनाका मनमा बस्न सफल "काभ्रेरी सम्धी" देखि अन्य धेरै गीत संगीत मा भईरल युवा गायाक "कोशिस थोकर तामाङ" ज्युको यहि आउदो शुक्रबार ब्यजोड संगीतिक प्रस्तुति रहेको हुदा तपाई "संगीत" तथा "सेकुवा जंक्सन" प्रेमीहरू सम्पुर्णलाई सेकुवाको मीठास संगै संगीतिक महोल मा रम्न र रमाउनका लागि हार्दिक निमन्त्रणा गर्छौ।

खासगरि लोक्कल स्वादको सेकुवालाई प्राथामिक दिई संचालन गरिएको यस Restaurant मा अन्य सोदेशि (थकाली खाना पनि) तथा विदेशी खानाको परिकार पनि खाना र पिउन सकिने छन।

हाम्रो मुख्य आकर्षण
~~~~~~~~~~~
# आगोमा पोलेको आर्गानिक सेकुवा
# बाच्चाहरु खेल्ने पिङ
# फोटो खिच्नका लागि आर्टहरु
# दैनिक जस्तो karaoke music
# होम डेलिभरको व्यबस्था (छिटो र छरिदो)
# Birthday Party को लागि प्रयाप्त ठांउ
# १८० देखि २०० जना सम्मनको सेभिनर तथा विबाह पार्टी गर्न सकिने
# सबै किसिमको सेकुवा तथा खाना र पिउन सकिने
# पार्किङ व्यवस्था
# खुल्ला डाईनिङ हल
# इत्यादि.....

Manager
Subarna lama
(पहिलोको भन्दा अझ राम्रो व्यवस्थापन)

कुनै पार्टी बुकिङ तथा थप
जानाकारीको लागि सम्पर्क नं.
9849930184

"Sekuwa Junction"
(Grill and Bar) Restaurant
Baudha pipalbot, kathmandu

29/06/2025

24/06/2025

“अब पटक पटक होइन, मात्र एक पटक सम्झिनु होस”

उहि पुरानो चुलो अनि आगोमा पोलेको आर्गानिक स्वादमा अझ राम्रो व्यवस्थापनद्वारा संचालित "सेकुवा जंक्सन" मा समस्त सेकुवा पाराखीहरुका लागि विभिन्न किसिमका मासुका परिकारमअति सफा र स्वादिष्ट खानाको साथमा परिवारिक वातावारणमा आफुलाई मन पर्ने सुमधुर गीत संगीतको आवाजमा रम्न र रमाउन बौद्ध पीपलबोटको (बौद्धको एक मात्र ठाँउ) "सेकुवा जक्सन" लाई सम्झीनुहोस।

खासगरि लोक्कल स्वादकसेकुवालाई प्राथामिक दिई संचालन गरिएको यस Restaurant मा अन्य सोदेशि (थकाली खाना पनि) तथा विदेशी खानाको परिकार पनि खाना र पिउन सकिने छन।

हाम्रो मुख्य आकर्षण
~~~~~~~~~~~
# आगोमा पोलेको आर्गानिक सेकुवा
# बाच्चाहरु खेल्ने पिङ
# फोटो खिच्नका लागि आर्टहरु
# दैनिक जस्तो karaoke music
# होम डेलिभरको व्यबस्था (छिटो र छरिदो)
# Birthday Party को लागि प्रयाप्त ठांउ
# १८० देखि २०० जना सम्मनको सेभिनर तथा विबाह पार्टी गर्न सकिने
# सबै किसिमको सेकुवा तथा खाना र पिउन सकिने
# पार्किङ व्यवस्था
# खुल्ला डाईनिङ हल
# इत्यादि.....

Manager
Subarna lama
(पहिलोको भन्दा अझ राम्रो व्यवस्थापन)

कुनै पार्टी बुकिङ तथा थप
जानाकारीको लागि सम्पर्क नं.
9849930184

के तपाई पनि एक पटक Visit गर्ने होइन ???
आउनुहोस, हामी तपाईको सेवाको पर्खाई मा छौं।

"Sekuwa Junction"
(Grill and Bar) Restaurant
Baudha pipalbot, kathmandu

तामाङ जातिको नैतिक, मनोवैज्ञानिक अभिवृद्धि तथा सकारात्मक परिवर्तन र तामाङ जातिको शैक्षिक तथा आर्थिक सुदृदीकरण गर्ने उद्द...
20/06/2025

तामाङ जातिको नैतिक, मनोवैज्ञानिक अभिवृद्धि तथा सकारात्मक परिवर्तन र तामाङ जातिको शैक्षिक तथा आर्थिक सुदृदीकरण गर्ने उद्देश्यले "तामाङ समाज नेपाल रामेछाप जिल्ला शाखा कमिटि" द्धारा निम्न मिति, स्थान र समय मा "प्रथम भेला कार्यसमिति घोषणा सभा" रहेको हुदा सो कार्यक्रम सॅंग सम्बधित व्यक्तित्व तथा इच्छुक सम्पुर्ण तामाङ जातिलाई यस कार्यक्रममा उपस्थितिका लाहि हार्दिक अनुरोध गर्दछौं।

30/01/2025

Lochhar program sekuwa junction

Address

Boudha Pipal Bot
Kathmandu
44602

Telephone

+9779803821710

Website

Alerts

Be the first to know and let us send you an email when Sekuwa Junction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Sekuwa Junction:

Share

Category