25/05/2026
कृषक समुह, सहकारी, स्टाफ ग्रुप, राइड क्लब, मर्दी ट्रेक ग्रुप, कलेज फ्याकल्टी टिम, युवा क्लब, खेलाडी टिम आदि खुल्ला ठाउमा राति रमाइलो गर्न र बास बस्न चाहनुहुन्छ। हामीलाई सम्झिनुस।
तस्बिरमा - मायापुर चितवनका कृषक दाजु भाई हरुको बसाइ।
५० जना सम्म अकोमोडेट गर्न सकिने छ।