M u s k a n H u b

M u s k a n   H u b ✌️

04/09/2026

Happy Krishna Janmashtami to all: कृष्ण जन्माष्टमीको शुभकामना । ❤️

घर छैन, गाँस छैन, बाँकी छ त केवल आँसु र आशा...💔 यो बाढी मात्र होइन, कसैको जीवनभरको सपना बगिरहेको छ।सबै जना सुरक्षित रहनु...
26/08/2026

घर छैन, गाँस छैन, बाँकी छ त केवल आँसु र आशा...💔 यो बाढी मात्र होइन, कसैको जीवनभरको सपना बगिरहेको छ।
सबै जना सुरक्षित रहनुहोला ! 🙏🌧️

21/08/2026

उमेरको हिसाब गरेर अपराधको गम्भीरता घटाउन मिल्छ?
कानुनको धाराले आँसुको मूल्य फरक–फरक तोक्न मिल्छ?

१६ वर्षको उमेर गनियो,
तर ३ वर्षकी नानीको पीडा किन गनिएन?
उनी पनि त नाबालक नै थिइन्—
गुडिया खेल्ने, आमाको काखमा रमाउने उमेरकी।
तर आज त्यो काख रित्तिएको छ। 💔

एउटी आमाले छोरी गुमाइन्,
एउटा बुबाले आफ्नो संसार गुमाए।
अनि हामी फेरि उमेर, कानुन र प्रक्रियाको बहस गरिरहेका छौँ।

न्यायको पहिलो आधार उमेर मात्र होइन,
मानव जीवनको मूल्य र अपराधको गम्भीरता पनि हुनुपर्छ।

यस्ता जघन्य अपराधमा कानुनले दिएको दायराभित्र
अपराधको गम्भीरताअनुसार कडा र प्रभावकारी सजाय सुनिश्चित गरिनुपर्छ।
कानुन अपर्याप्त छ भने कानुन संशोधन गरियोस्,
तर अब कुनै आमाको काख नभरियोस्,
कुनै छोरी–चेलीले ज्यान गुमाउनु नपरोस्। 🙏🏿

न्याय चाहिन्छ, न्याय हुनैपर्छ। ⚖️

21/08/2026

पूजाको थाली बोकेर मन्दिर धाउनु भन्दा, आफ्नै जिब्रोलाई कसैको मन नदुखाउने गरी नियन्त्रणमा राख्नु सबैभन्दा ठूलो धर्म हो !!
#शुभ_प्रभात 💖😊

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏
17/08/2026

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏

14/08/2026

"आफ्नो यात्रालाई विश्वास गर किनकि फूल पनि आफ्नो समय आएपछि मात्र फुल्छ।"❤️

14/08/2026

Jay shree ram🙏❤️

शुभ बिहानी 🌺जय पाथीभरा माता🕉️❤️
12/08/2026

शुभ बिहानी 🌺
जय पाथीभरा माता🕉️❤️

11/08/2026

Nepal — naturally beautiful, endlessly magical. 🏔️❤️

10/08/2026

शिव नै सत्य, सत्य नै शिव: हर हर महादेव! 🙏

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when M u s k a n H u b posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share