New Orchid Kitchen

New Orchid Kitchen Welcome to New Orchid Kitchen Lounge & Family Bar. We serve you delicious & healthy food with family environment. Live band/cultural dance...

२०८० बैशाख १७घुम्न जाउ बगरकोटधरान कोखा खोला खानेपानी ब्यवस्थापन पाइप हस्तान्तरण कार्यक्रममा सहयोगार्थ आर्थिक सहयोग गर्नु...
30/04/2023

२०८० बैशाख १७
घुम्न जाउ बगरकोट

धरान कोखा खोला खानेपानी ब्यवस्थापन पाइप हस्तान्तरण कार्यक्रममा सहयोगार्थ आर्थिक सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

एभरेस्ट बा. सा. म. ग्रिन पार्क संघ, बगरकोट-१५
बगरकोट ब्यावसायी समिती, बगरकोट-१५
एबम समस्त बगरकोट परिवार

हार्दिक समबेदना स्व. अकल बहादुर मेन्याङ्बो          जिल्ला ताप्लेजुङ श्रीजङ्घा  गा.पा. साबिक सिकैचा ९ निवासी स्व. अम्बर ...
17/04/2023

हार्दिक समबेदना
स्व. अकल बहादुर मेन्याङ्बो

जिल्ला ताप्लेजुङ श्रीजङ्घा गा.पा. साबिक सिकैचा ९ निवासी स्व. अम्बर बहादुर मेन्याङ्बो र स्व. सुकमती आङ्देम्बे मेन्याङ्बोको जेठा सुपुत्र हाल धरान ८, सुनसरी निवासी यस मेन्याङ्बो कल्याण्कारी संघ नेपालका संस्थापक अध्यक्ष, मेन्याङ्बो वंशावलीका सोधकर्ता, पुर्वान्चल यातायात प्रा. लि.(रानि सेवा) का प्रबन्धक निर्देशक, रात्रि दिवा धरान- काठमाडौ पहिलो अभ्यासको सफल जननि, धरान देखि काकडभिट्टा शान्तिनगर सम्मको दिवासेवा, दर्जनौ सामाजिक संघ सस्थाको सस्थापक सल्लाहकार कुशल अभिभवकत्व, राजनितीज्ञ साथै Bagarkot Association का सस्थापक सल्लाहकार Lt. Queen Gorkha Officer (QGO) स्व. अकल बहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएकोले निम्न मिति, समय र स्थानमा भेला भइ वहाँको पार्थीव शरीर अन्तयेष्टि गरिने भएको हुदा निम्न मिति, समय, स्थानमा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति: - २०८० साल वैशाख ५ गते मंगलबार
भेला हुने समय: - बिहान ११ बजे
भेला हुने स्थान :- निज निवास, धरान -८, भोटेपुल
अन्त्येष्टी हुने स्थान :- हरियाली वन, धरान-२१

Bagarkot Association
एबम समस्त बगरकोट ब्यावसायी परिवार

अध्यक्ष कोषाध्यक्ष सचीव
छत्र ब. उसुक सुमन कु. श्रेष्ठ शुक्रराज लिम्बू

२०७९ पुस १६पर्यटन वर्ष घुम्न जाउँ बगरकोटबगरकोट बजार, धरान-१५Happy New Year 2023पर्यटन वर्ष 2923 सभ्य र भवयतापूर्वक सफल प...
01/01/2023

२०७९ पुस १६
पर्यटन वर्ष
घुम्न जाउँ बगरकोट
बगरकोट बजार, धरान-१५
Happy New Year 2023

पर्यटन वर्ष 2923 सभ्य र भवयतापूर्वक सफल पारौं ।
किराँती कुलुङ जातीको महान चाड चाक्चाकुर र तमु ल्होसार पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

बगरकोट लोक दोहोरी साँझ परिवार
Bagarkot Association
कलाकार परिवार
स्टाफ परिवार

शुभ- दिपावलीको तथा छैठ पर्बको शुभकामना सहित हाम्रो सम्पुर्ण शुभेच्छुक तथा ग्राहकमहानुभावज्युहरुमा Voice of Nepal का बिजे...
28/10/2022

शुभ- दिपावलीको तथा छैठ पर्बको शुभकामना सहित हाम्रो सम्पुर्ण शुभेच्छुक तथा ग्राहकमहानुभावज्युहरुमा Voice of Nepal का बिजेता राम लिम्बूको साथमा गाउन, नाक्नु र रमाइलो सहित शुभकामना आदानप्रदानको राम लिम्बू साङ्गितिक साझ -२०७९/७/१२ मा सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।

आयोजक
बगरकोट लोक दोहोरी साझ
Bagarkot Bazar
धरान -१५

03/10/2022
03/10/2022

२०७९ असोज ११
बगरकोट बजार

नेपालीहरुको महान चाड बडा दशै र शुभ दिपावली, छैट पर्व, चाक्चाकुर, नेपाल सम्बत, तथा लोसारको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा ग्राहक तथा शुभेच्छुकहरुमा असोज १३ गते चुलो निम्तो सहित "फुलन्देको आमा, को बेजोड कमेडीसङै नाच्नु गाउनु अनि रमाइलोगरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं ।

Bagaramkot Association
बगरकोट लोक दिहोरी साँझ परिवार
एबम समस्त बगर्कोट ब्यावसायी परिवार

२०७९ असार १६बगरकोट बजार हार्दिक आभारी तथा धन्यवाद बगरकोट लोक दोहोरी साझको आयोजना "बृहत सास्कृतिक कार्यक्रम-०७९" भब्यताका...
30/06/2022

२०७९ असार १६
बगरकोट बजार

हार्दिक आभारी तथा धन्यवाद

बगरकोट लोक दोहोरी साझको आयोजना "बृहत सास्कृतिक कार्यक्रम-०७९" भब्यताका साथ सु सम्पन्न गर्न पाल्नु भएका आमन्त्रित अतिथि कलाकार, मंचमा आसिन अतिथिज्युहरु, सल्लाहकार सहयोगीज्युहरु, शान्ति सुबेवस्था प्रदान गर्नु हुने Cdo. चुडाराज भट्टराईज्यु/Dsp. बुद्धि श्रेष्ठज्यु, मुख्य प्रायोजक: गोर्खा ब्रुअरी प्रा. लि. साथै इभेन्ट सपोर्टर ब्यवसायीज्युहरु, सन्चार्कर्मी मित्रहरु, कलाकार अबिराम मोक्तान भाइ लगायत दोहोरी कलाकारहरु, साथै यो कार्यक्रमलाई भब्य र सभ्य रूपमा सुसम्पन्न गर्न प्रत्येक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने निमन्त्रणा गरिएका सम्पुर्ण शुभेच्छुक साथै दर्शक स्रोता र ग्राहक महानुभाव ज्युहरु प्रती आभारी तथा धन्यवाद व्यक्त गर्दछौं ।

Bagarkot Association
बगरकोट लोक दोहोरी परिवार

अब २ दिन बाकीअसार १५ गते राष्ट्रिय धान दिवासको शुभ अवसरमा गायक कृष्ण भक्त राइ तथा बिश्वकिर्तिमानी रचनाकार दुर्लभ जन्तरेज...
28/06/2022

अब २ दिन बाकी
असार १५ गते राष्ट्रिय धान दिवासको शुभ अवसरमा गायक कृष्ण भक्त राइ तथा बिश्वकिर्तिमानी रचनाकार दुर्लभ जन्तरेज्यु द्रयाको बेजोड प्रस्तुति "बृहत साङ्गितिक साझ-२०७९" हाम्रो सम्पुर्ण शुभेच्छुक, सहयोगी, सल्लाहकार तथा ग्राहक महानुभावज्युहरुलाइ चुलो निम्तो हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति: २०७९ असार १५
समय: ६ बजे देखि १०:३०
स्थान: बगरकोट लोक दोहोरी साझ परिवार, धरान -१५

अब ४ दिन बाकीअसार १५ गते राष्ट्रिय धान दिवासको शुभ अवसरमा गायक कृष्ण भक्त राइको बेजोड प्रस्तुति  "बृहत साङ्गितिक साझ-२०७...
26/06/2022

अब ४ दिन बाकी
असार १५ गते राष्ट्रिय धान दिवासको शुभ अवसरमा गायक कृष्ण भक्त राइको बेजोड प्रस्तुति "बृहत साङ्गितिक साझ-२०७९" हाम्रो सम्पुर्ण शुभेच्छुक, सहयोगी, सल्लाहकार तथा ग्राहक महानुभावज्युहरुलाइ चुलो निम्तो हार्दिक निमन्त्रणा गर्दछौं ।

मिति: २०७९ असार १५
समय: ६ बजे देखि १०:३०
स्थान: बगरकोट लोक दोहोरी साझ परिवार, धरान -१५

नेपाली कथानक चलचित्र प्रथम शो: उनको यादमादोश्रो शो: द रेड मुन मिति: २०७९ असार १०स्थान : बगर्कोट लोक दोहोरी साझ
24/06/2022

नेपाली कथानक चलचित्र
प्रथम शो: उनको यादमा
दोश्रो शो: द रेड मुन

मिति: २०७९ असार १०
स्थान : बगर्कोट लोक दोहोरी साझ

Address

Bagarkot Bazzar
Dharan
00977

Opening Hours

Monday 08:00 - 23:00
Tuesday 08:00 - 23:00
Wednesday 08:00 - 23:00
Thursday 08:00 - 23:00
Friday 08:00 - 23:00
Saturday 08:00 - 23:00
Sunday 08:00 - 23:00

Telephone

+977 981-7374199

Website

Alerts

Be the first to know and let us send you an email when New Orchid Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to New Orchid Kitchen:

Share

Category