Double Apple, Dharan

Double Apple, Dharan Welcome to Double Apple Lounge & Family Bar.We serve you good food with family environment with live Thank You.

We serve you quality restaurant items with Sekuwa in our "Double Apple Lounge and Family Bar" with musical live Band in wide range dance Floor.Please visit and have a taste of our service.

05/05/2023
पुनस्च: हामी श्रमदानमा जदैछौ ।मिति : २०८० बैशाख २३ शनिबार बिहान : ६:३०Bagarkot Association धरान -१५, सुनसरी
05/05/2023

पुनस्च: हामी श्रमदानमा जदैछौ ।

मिति : २०८० बैशाख २३ शनिबार
बिहान : ६:३०

Bagarkot Association
धरान -१५, सुनसरी

२०८० बैशाख १७घुम्न जाउ बगरकोटधरान कोखा खोला खानेपानी ब्यवस्थापन पाइप हस्तान्तरण कार्यक्रममा सहयोगार्थ आर्थिक सहयोग गर्नु...
30/04/2023

२०८० बैशाख १७
घुम्न जाउ बगरकोट

धरान कोखा खोला खानेपानी ब्यवस्थापन पाइप हस्तान्तरण कार्यक्रममा सहयोगार्थ आर्थिक सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

एभरेस्ट बा. सा. म. ग्रिन पार्क संघ, बगरकोट-१५
बगरकोट ब्यावसायी समिती, बगरकोट-१५
एबम समस्त बगरकोट परिवार

पर्यटन प्रबर्द्धन स्वोरोजगार र बिकासको मुल आधार
26/04/2023

पर्यटन प्रबर्द्धन स्वोरोजगार र बिकासको मुल आधार

17/04/2023

हार्दिक समबेदना
स्व. अकल बहादुर मेन्याङ्बो

जिल्ला ताप्लेजुङ श्रीजङ्घा गा.पा. साबिक सिकैचा ९ निवासी स्व. अम्बर बहादुर मेन्याङ्बो र स्व. सुकमती आङ्देम्बे मेन्याङ्बोको जेठा सुपुत्र हाल धरान ८, सुनसरी निवासी यस मेन्याङ्बो कल्याण्कारी संघ नेपालका संस्थापक अध्यक्ष, मेन्याङ्बो वंशावलीका सोधकर्ता, पुर्वान्चल यातायात प्रा. लि.(रानि सेवा) का प्रबन्धक निर्देशक, रात्रि दिवा धरान- काठमाडौ पहिलो अभ्यासको सफल जननि, धरान देखि काकडभिट्टा शान्तिनगर सम्मको दिवासेवा, दर्जनौ सामाजिक संघ सस्थाको सस्थापक सल्लाहकार कुशल अभिभवकत्व, राजनितीज्ञ साथै Bagarkot Association का सस्थापक सल्लाहकार Lt. Queen Gorkha Officer (QGO) स्व. अकल बहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएकोले निम्न मिति, समय र स्थानमा भेला भइ वहाँको पार्थीव शरीर अन्तयेष्टि गरिने भएको हुदा निम्न मिति, समय, स्थानमा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति: - २०८० साल वैशाख ५ गते मंगलबार
भेला हुने समय: - बिहान ११ बजे
भेला हुने स्थान :- निज निवास, धरान -८, भोटेपुल
अन्त्येष्टी हुने स्थान :- हरियाली वन, धरान-२१

मेन्याङ्बो कल्याणकारी संघ नेपाल
एबम समस्त मेन्याङ्बो परिवार

शुभकामना ....                हाम्रा आन्तरिक-बाहिरीय पर्यटक तथा शुभेच्छुक सम्पुर्णमा नव बर्ष २०८० सालको शुभकामना व्यक्त  ...
14/04/2023

शुभकामना ....
हाम्रा आन्तरिक-बाहिरीय पर्यटक तथा शुभेच्छुक सम्पुर्णमा नव बर्ष २०८० सालको शुभकामना व्यक्त गर्दछौ ।

Bagarakot Association
एबम समस्त बगरकोट ब्यावसायी परिवार
धरान -१५, सुनसरी

नोट :- धरान उपमहानगर पालिका र ईलाका प्रशासन शाखा कार्यालयको विशेष सम्बोधनमा सम्पुर्ण नेपालीजनमा हामी नव बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सभ्यताको साथ सफल पारौ ।
मिति: २०७९ चैत्र ३० देखि बैशाख १ र २ सम्म
समय: साझ १२:३० सम्म

२०७९ पुस १६पर्यटन वर्ष घुम्न जाउँ बगरकोटबगरकोट बजार, धरान-१५Happy New Year 2023पर्यटन वर्ष 2923 सभ्य र भवयतापूर्वक सफल प...
01/01/2023

२०७९ पुस १६
पर्यटन वर्ष
घुम्न जाउँ बगरकोट
बगरकोट बजार, धरान-१५
Happy New Year 2023

पर्यटन वर्ष 2923 सभ्य र भवयतापूर्वक सफल पारौं ।
किराँती कुलुङ जातीको महान चाड चाक्चाकुर र तमु ल्होसार पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

बगरकोट लोक दोहोरी साँझ परिवार
Bagarkot Association
कलाकार परिवार
स्टाफ परिवार

२०७९ कार्तिक १२बगरकोट बजारपर्यटन, खेलकुद र कला  हार्दिक आभारी तथा धन्यवाद बगरकोट लोक दोहोरी साझको आयोजना "राम लिम्बू  सा...
01/11/2022

२०७९ कार्तिक १२
बगरकोट बजार
पर्यटन, खेलकुद र कला

हार्दिक आभारी तथा धन्यवाद

बगरकोट लोक दोहोरी साझको आयोजना "राम लिम्बू सास्कृतिक कार्यक्रम-०७९.७.१२"" भब्यताका साथ सु सम्पन्न गर्न पाल्नु भएका आमन्त्रित मंचमा आसिन अतिथिज्युहरु, सल्लाहकार, सहयोगीज्युहरु, शान्ति सु ब्यवस्थापन प्रदान गर्नु हुने Cdo. चुडाराज भट्टराईज्यु, Dsp. बुद्धि श्रेष्ठज्यु, मुख्य प्रायोजक: गोर्खा ब्रुअरी प्रा. लि., सहप्रायोजक श्री महाकाली वाइन इ. प्रा. लि. साथै इभेन्ट सपोर्टर ब्यवसायीज्युहरु, सन्चार कर्मी मित्रज्युहरु लगायत दोहोरी कलाकारज्युहरु, साथै यो कार्यक्रमलाई भब्य र सभ्य रूपमा सुसम्पन्न गर्न प्रत्येक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने निमन्त्रणा गरिएका सम्पुर्ण शुभेच्छुक साथै दर्शक स्रोता र ग्राहक महानुभावज्युहरु प्रती आभारी तथा धन्यवाद व्यक्त गर्दछौं ।

Bagarkot Association
बगरकोट लोक दोहोरी परिवार

शुभ- दिपावलीको तथा छैठ पर्बको शुभकामना सहित हाम्रो सम्पुर्ण शुभेच्छुक तथा ग्राहकमहानुभावज्युहरुमा Voice of Nepal का बिजे...
28/10/2022

शुभ- दिपावलीको तथा छैठ पर्बको शुभकामना सहित हाम्रो सम्पुर्ण शुभेच्छुक तथा ग्राहकमहानुभावज्युहरुमा Voice of Nepal का बिजेता राम लिम्बूको साथमा गाउन, नाक्नु र रमाइलो सहित शुभकामना आदानप्रदानको राम लिम्बू साङ्गितिक साझ -२०७९/७/१२ मा सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।

आयोजक
बगरकोट लोक दोहोरी साझ
Bagarkot Bazar
धरान -१५

आज बिनायो कोङकोङ, नमुछे आमा दहिमा टीका, हावा सरर , कम्पनी तोला ,जस्ता हजारौं पुर्बेली लोकगित तथा आधुनिक गितका सर्जक चर्च...
29/06/2022

आज बिनायो कोङकोङ, नमुछे आमा दहिमा टीका, हावा सरर , कम्पनी तोला ,जस्ता हजारौं पुर्बेली लोकगित तथा आधुनिक गितका सर्जक चर्चित गायक तथा संगितकार आदरणीय कृष्ण भक्त राईज्यु साथमा विश्व कीर्तिमानि दुर्लभ जन्तरेज्युको कम्पनी तोला, मरेर लानु, हजार जुनि उडिजाने बन चरी ,जस्ता थुप्रै लोकगित आधुनिक गितका रचनाकार तथा निर्देशक तपाईं हाम्रो सुन्दर नगरि धरानमा स्वागत गर्न साथै वहाँहरुसङ भलाकुसारी गर्नु साथै रम्न रमाउनु र नाच्नु नछुट्नु होला ।

आयोजक:
बगर्कोट लोक दोहोरी साँझ

समय: ६:०० बजे देखि ११:३०
बन्द समय: १२:००
Bagarkot Association
बगरकोट लोक दिहोरी साँझ प्इवार
जय गित जय सङ्गित जय धरान धन्यवाद 🎊💕🎉🙏🙏

Address

Bagarkot
Dharan
56700

Opening Hours

Monday 11:00 - 22:00
Tuesday 11:00 - 22:00
Wednesday 11:00 - 22:00
Thursday 11:00 - 22:00
Friday 11:00 - 22:00
Saturday 11:00 - 22:00
Sunday 11:00 - 22:00

Telephone

+9779812341781

Website

Alerts

Be the first to know and let us send you an email when Double Apple, Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category