Gorkhali Pre - Army Training Center Dharan Sunsari

Gorkhali Pre - Army Training Center Dharan Sunsari Dharan

28/09/2022

बिजय दशमी तथा शुभ दिपावालिको अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण विद्यार्थी,दाजुभाइ,दिदिबहिनी,आमा,वुबा,शुभ चिन्तकहरुमा सुख शान्ति,समृदी गरेको चाडपर्वलाई मध्यनजर गर्दै हाम्रो यस Gorkhali Pre-Army Training Center आज मिति २०७९/असोज १४ गतेका दिन देखी ईन्डियन आर्मिको भर्ती अर्को सूचना प्रकाशित नभए सम्म बन्द रहने बेहोरा यसै सुचना मार्फत विद्यार्थी तथा,अविभावक ज्यु हरुमा जान्कारी गराउदछौ🙏🙏

बुटवलमा यहि आउदो भदौको पहिलो साता ९ गते (August 25) मा र धरानमा असोज पहिलो साता ३ गते (September 19) मा खुल्न गैइरहेको ई...
05/07/2022

बुटवलमा यहि आउदो भदौको पहिलो साता ९ गते (August 25) मा र धरानमा असोज पहिलो साता ३ गते (September 19) मा खुल्न गैइरहेको ईन्डियन आर्मी भर्ती र्यालिको लागि तयारी कक्षाका लागि खुलिरहेको जान्कारी गराउन चाहान्छौ,साथै श्रावनको १गते देखि नमुना प्रश्नवालिमा आधारित रहेर धमाधम शैक्षिक कक्षाहरु संचालन गर्ने भएको हुदा यहि आउदै गरेको र्यालिमा सहभागी हुन् चाहाने युवाहरुले छिटो भन्दा छिटो तयारी कक्षामा सामेल भई छोटो समयलाई सहि सदुपयोग गरि आफ्नो भर्ती लक्ष्य पूरा गर्नु हुनेछ भन्दै गोर्खाली ट्रेनिङ सेन्टर मार्फत सुभकामना पनि दिन चाहान्छौ।।
शारीरिक मुल्यांकन:
1600 M दौड :60 Marks for 1st grade
:48 Marks for 2nd group
Chin Up :40 marks for 10 + chin up
Long jump :9 feet ditch :no marks
Zig Zag Body Balance :no marks
Written (SEE,TEST) :Fm=100
:Pm=35
Total full evaluation marks :200
🇳🇵⚔️🇮🇪👮
GORKHALI PRE-ARMY TRAINING CENTER DHARAN SUNSARI BHANU CHOWK सम्पर्क नम्बर:9842259215,9807362644
नोट:यदि तपाई ईन्डियन आर्मी भिड्नु हुने भए मात्र आउनु होला,यो ट्रेनिङ सेन्टरमा मात्र ईन्डियन आर्मिको ट्रेनिङ गराइन्छ🙏

04/07/2022
29/06/2022

के तपाई भारतिय सेनाको भर्ती देखाउन चाहानु हुन्छ र तपाई ईन्डियन आर्मिको राम्रो तालिम केन्द्रको खोजिमा हुनुहुन्छ भने हामीलाई सम्झनु होस।यो गोर्खाली ट्रेनिङ सेन्टरमा मात्र ईन्डियन आर्मिको लागि ट्रेनिङ गराइन्छ,ईन्डियन आर्मिको।।शैक्षिक योग्यता एसइई (SEE)सबै विषयमा अनिबार्य D+ ल्याएको हुनु पर्ने छ।।यदि तपाईले नबुजेको खण्डमा कल गरि आफ्नो जिज्ञासा् राख्नु सक्नु हुने छ धन्यवाद🙏🇳🇵⚔️🇮🇪
सम्पर्क नम्बर :9842259215,9807362644

भारतिय सेनाको भर्ती २५ अगस्ट देखि सुरु हुन्दै छ सबै जना आ-आफ्नो तरिकाले तयारी भएर बस्नु हुन अनुरोध गर्द्छु यदि सेन्टर जो...
28/06/2022

भारतिय सेनाको भर्ती २५ अगस्ट देखि सुरु हुन्दै छ सबै जना आ-आफ्नो तरिकाले तयारी भएर बस्नु हुन अनुरोध गर्द्छु यदि सेन्टर जोइन गर्नुहुने सबै जनालाई स्वागत छ गोर्खाली ट्रेनिङ सेन्टरमा आउनु होस राम्रो सङ मेहनत गरेर अगाडि बडुम अनि भर्ती लागुम यो सेन्टर मात्र ईन्डियन आर्मिको लागि ट्रेनिङ धमाधम भैइरहेको जान्कारी गर्दछु भर्तिको नोटिसको लागि बिश्वास नलागे तपाईको link www.joinindianarmy ट्याप गरि गुगलमा गएर website open गरि हेर्नू सक्नुहुने छ। धन्यवाद

REAL NOTICE BUTWAL RALLY AUGUST 25 TO SEPTMBER 7 AGE: 17.5 TO 23
28/06/2022

REAL NOTICE BUTWAL RALLY AUGUST 25 TO SEPTMBER 7
AGE: 17.5 TO 23

खुसीको खबर ईन्डियन आर्मिको यो नियम लागू गरियो भने नेपालीलाई कसरी नदेला???           ईन्डियन आर्मी भर्तिको नयाँ निर्णय अन...
19/06/2022

खुसीको खबर ईन्डियन आर्मिको यो नियम लागू गरियो भने नेपालीलाई कसरी नदेला???
ईन्डियन आर्मी भर्तिको नयाँ निर्णय अनुसार अग्निवीर भर्ती Recruiting Year २०२२/२३ को लागि २ बर्ष थप गरि २३ बर्ष नकाटेको भाइहरुले समेत भर्ती भिड्न पाउने भएको छ।
अनि तपाईको तयारी कस्तो छ? अबो चाडै भर्ती खुल्ने भएकोले गर्दा तपाई आफ्नो तयारीमा रहनु होला भर्ती छनोट सेम पहिला भए जस्तो हुने हो,त्यसैले गर्दा ईन्डियन आर्मी हुनको लागि मेन कुरा तपाई आफ्नो रुनिङलाई फोकस दिनु होला सम्पुर्ण हुने वाला लाहुरे हो अनि मात्र लागिने सम्भावना हुने छ 👮‍♂️👮🏃🏃‍♂️🇳🇵⚔️🇮🇪🙏

तपाईको तयारी कस्तो छ।।लाहुरे👮👮‍♂️🏃🏃‍♂️भर्ती खुल्ने तयारी हुन्दै छ।अबो तयारी अवस्थामा रहनु होला,तेसैले गर्दा छिटो भन्दा छ...
17/06/2022

तपाईको तयारी कस्तो छ।।लाहुरे👮👮‍♂️🏃🏃‍♂️
भर्ती खुल्ने तयारी हुन्दै छ।अबो तयारी अवस्थामा रहनु होला,तेसैले गर्दा छिटो भन्दा छिटो तपाई सेन्टरमा जैन गर्नु होला ।।
भाग्यमा होईन कर्ममा बिश्वास गर्ने गर लाहुरे।
भ्रममा होईन मेहनतमा बिश्वास गर लाहुरे ।।
नोट: यो ट्रेनिङ सेन्टर मात्र ईन्डियन आर्मिको लागि हो यदि तपाई ईन्डियन आर्मी बन्नु चाहानु हुन्छ भने मात्र आउनु होला र तपाईहरु जुन आर्मी,पुलिस जे भिड्नु चाहानु हुन्छ तेहि सेन्टरमा मात्र जोइन गर्नु होला नत्र तपाईलाई घाटा हुने छ। किन कि ट्रेनिङ मिल्दैन अनि पढाई,
सम्पर्क नम्बर:9842259215
:9807362644
स्थान धरान भानु चोकैमा
लोकेशन बहरा ज्वालोरी तल्लो बिल्डिङ दोस्रो तला

सूचना         बिगत लामो समय देखि भारतीय गोर्खा सैनिक (open) भर्ती र्यालिको पर्खाइमा रहनु भएका सम्पुर्ण विद्यार्थी भाईहरु...
10/06/2022

सूचना
बिगत लामो समय देखि भारतीय गोर्खा सैनिक (open) भर्ती र्यालिको पर्खाइमा रहनु भएका सम्पुर्ण विद्यार्थी भाईहरुलाई तयारी अवस्थामा रहन जान्कारी गराउदछौ। Gorkhali Pre-Army Training Center Dharan Sunsari
📞9842259215
9807362644

01/06/2022

सबै जना हुने वाला ईन्डियन आर्मिको तयारी गरेर बस्नु हुने भाईहरु लाई खुशीको खबर भर्ती खुल्ने फिक्स भयो अबोको १५,२० दिन पछि नोटिस आउने छ, तपाईहरु आ-आफ्नो तयारी अवस्थामा तयार गरेर बस्नु होला। यदि तपाई ईन्डियन आर्मिको ट्रेनिङ सेन्टरको खोजिमा हुनुहुन्छ भने चाडै सम्पर्क गरेर आउनु होला🙏

Address

1995
Dharan

Telephone

+9779842259215

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali Pre - Army Training Center Dharan Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category