Blue Lion FC South korea

Blue Lion FC South korea ⚽⚽️⚽️⚽️⚽️⚽️⚽️

TIE-SHEET !  2nd Blue Lion fc Futsal Tournament 2026 April 5तपाईहरूलाई हार्दिक स्वागत गर्दछौ । विबिध कारण बस टाईसिट को त...
02/04/2026

TIE-SHEET !
2nd Blue Lion fc Futsal Tournament 2026 April 5
तपाईहरूलाई हार्दिक स्वागत गर्दछौ । विबिध कारण बस टाईसिट
को तालीका ढिलो हुन गएकोमा सम्पूर्णमा क्षमाप्रार्थी छौ ।

धेरै धेरै धन्यावाद Namaste Himalaya restaurant को Mr. Chainesh Kancha साहुजी लाई यो सुंन्दर जार्सी उपलव्ध गरी सहयोग गरि ...
18/03/2026

धेरै धेरै धन्यावाद Namaste Himalaya restaurant को Mr. Chainesh Kancha साहुजी लाई यो सुंन्दर जार्सी उपलव्ध गरी सहयोग गरि दिनु भएकोमा । उन्नती प्रगति फलोस फुलोस मिठो मुस्कान सधै रहिरहोस् साथै आगामी दिनहरूमा पनि हाम्रो एकआपस मा सहयोगको भावना कायमै होस भन्दै फेरी पनि प्रणाम 🙏🙏🙏❤️❤️❤️⚽️⚽️⚽️

Thank you Winner update ❤️❤️⚽️⚽️
18/03/2026

Thank you Winner update ❤️❤️⚽️⚽️

📢 Hello all Nepali football players and fans in South Korea! 🇳🇵⚽🇰🇷
Mark your calendars for April 5! 🗓️
You are all sincerely invited to join the 2nd Blue Lion Futsal Tournament Korea.
🔥 Don’t miss this exciting event — come support, play, and enjoy the game together!

सम्बनधित सम्पूर्णमा जानकारी को  लागि अनुरोध गर्न चाहन्छौ ।🙏🙏🙏🙏
17/03/2026

सम्बनधित सम्पूर्णमा जानकारी को लागि अनुरोध गर्न चाहन्छौ ।🙏🙏🙏🙏

सम्पुर्ण खेलप्रेमीहरुलाइ हार्दिक निमन्त्रणा🙏🏻🙏🏻⚽️⚽️दोस्रो blue lion futsal cup 2026/ April 5 मा सम्पूर्ण क्लब हरुलाई आफ्...
16/03/2026

सम्पुर्ण खेलप्रेमीहरुलाइ हार्दिक निमन्त्रणा🙏🏻🙏🏻⚽️⚽️
दोस्रो blue lion futsal cup 2026/ April 5 मा
सम्पूर्ण क्लब हरुलाई आफ्नो टिम सहभागी गराई दिनु हुन विनम्र अनुरोध गर्दछौ । धन्यावाद🙏🙏🙏⚽️⚽️⚽️

Happy birthday shakti rai sir…TeammanagerBlue lion fc
23/02/2026

Happy birthday shakti rai sir…
Teammanager
Blue lion fc

Warm coffee in cold weather(-10) after futsal game
11/01/2026

Warm coffee in cold weather(-10) after futsal game

Our “Unsung Heroes “of the Finals Dev Limbu & Nabin Shiwakoti ❤️❤️
19/11/2025

Our “Unsung Heroes “of the Finals
Dev Limbu & Nabin Shiwakoti ❤️❤️

नेपाल फुटबल महासंघ दक्षिण कोरिया द्वारा आयोजना गरिएको “दोस्रो नेपाल सुपर कप”को  फाइनलसम्मको असाधारण तथा ऐतिहासिक यात्राम...
17/11/2025

नेपाल फुटबल महासंघ दक्षिण कोरिया द्वारा आयोजना गरिएको “दोस्रो नेपाल सुपर कप”को फाइनलसम्मको असाधारण तथा ऐतिहासिक यात्रामा सफल भएको हाम्रो BLUE LION FC टिमलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छौँ। टीमवर्क, समर्पण, अनुशासन, दृढ इच्छाशक्ति र अदम्य आत्मविश्वासले कायमै राखेको यो शानदार उपलब्धिले हामी सबैलाई गर्व, हर्ष र उत्साहले भरिपूर्ण बनाएको छ। प्रत्येक खेलमा प्रदर्शन गरिएको परिश्रम, धैर्य, संयम र खेल भावना प्रशंसनीय मात्र छैन, प्रेरणादायी उदाहरण पनि बनेको छ।
यो विजय केवल परिणामको गर्व होइन, कठिन परिश्रम, एक–आपसप्रतिको विश्वास, खेलप्रतिको लगाव र निरन्तर अभ्यासको प्रतिफल हो ा
यस सफल यात्रामा साथ, सहयोग, हौसला र प्रेरणा प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक, समर्थक, खेलप्रेमी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैजनाप्रति हामी BLUE LION FC परिवार हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौ.
साथै Gwanju Fc लाई पनि प्रतियोगितामा Runner Up भएकोमा बधाई दिदै फुटबॉल महासंघ दक्षिण कोरिया लाइपनि धेरैधेरै धन्यवाद दिन चहान्छौ🙏🏻🙏🏻

Address

Dharan Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Blue Lion FC South korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category