Kashinath khadka

Kashinath khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kashinath khadka, Bar, Dhankuta.

14/08/2019

नलाग्नु पर्ने ठाउँमा लागेर आँखाले नि गलत गर्छन्
जानीजानी कुठाँउको पनि बयान हरबखत गर्छन्

यो छाती चोटहरू सहने एयरपोर्ट जस्तै भएको छ
जहाँ सयौं दुखका जहाजहरू आवतजावत गर्छन्

हामी यस्तो देशको नागरिक भएर पनि गर्भ गर्छौं
जहाँ देश टुक्र्याउनेलाई नि सदनमा स्वागत गर्छन्

सरकार अब त्यस्ता संस्था र बैंकलाई ईज्जत् दिनु
गरीब जनताले खुन,पसिना बेचेर पैसा बचत गर्छन्

तिमीले म सँग साहिनो गाँस्न बा अामालाई मनाउनु
मेरो घरमा त जन्ती सहित स्वीकार सर्वसम्मत गर्छन्

काशिनाथ खड्का 'कान्छू'
प्रदेश न: १ बाट

30/05/2015

ला सुटिङ ले पनि के के गराउछ ल हेर्नुहोस

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when Kashinath khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category