17/06/2026
चर्चित मोडल तथा नृत्याङ्गना करिश्मा ढकाल र सबिता भुसालज्यूलाई हाम्रो Montana Rodhi Club मा हार्दिक स्वागत तथा सांगीतिक नमन व्यक्त गर्दछौं। यहाँहरूको आगमनले हाम्रो कार्यक्रमलाई अझ विशेष र अविस्मरणीय बनाएको छ। सफल प्रस्तुतिको हार्दिक शुभकामना। 🙏🌹