New Mirchi Rodhi Ghar Restaurant & Bar

New Mirchi Rodhi Ghar Restaurant & Bar Food , drink & music

हार्दिक हार्दिक बदाई तथा शुभकामना  मेरो सोल्टी राजा 🎉🎉🎊🎊💐💐💐
29/12/2025

हार्दिक हार्दिक बदाई तथा शुभकामना मेरो सोल्टी राजा 🎉🎉🎊🎊💐💐💐

19/12/2025
24/09/2025
बिगत लामो समयदेखि यहाँहरुको मनोरञ्जन र मौलिक संस्कृति बचाउने उदेश्यले हजुरहरुको सेवामा सन्चालनमा आईरएको हाम्रो न्यु मिर्...
20/01/2025

बिगत लामो समयदेखि यहाँहरुको मनोरञ्जन र मौलिक संस्कृति बचाउने उदेश्यले हजुरहरुको सेवामा सन्चालनमा आईरएको हाम्रो न्यु मिर्चि रोदिघरमा यहि मिति २०८१/१०/८ गतेका दिन चर्चित कलाकारहरुको उपस्थिति हुनिभएको हुदा यहाँहरुको गरिमामय उपस्थिति अनुरोध गर्दछौं ।🙏🙏

सम्पुर्ण मा नमस्कार एवम् हार्दिक स्वागत गर्दछौं ❤️🎶🙏
15/01/2025

सम्पुर्ण मा नमस्कार एवम् हार्दिक स्वागत गर्दछौं ❤️🎶🙏

27/12/2024

तुरुन्त आवश्यकता .....
भरतपुर-१०,चौबिसकोठी अवस्थित हाम्रो यस #न्यु_मिर्ची_रोधिघर को लागि २ जना महिला डान्सरको आवस्यकता परेको हुँदा इच्छुक महिला डान्सरले तुरुन्त सम्पर्क गर्नुहोला । 9855047870 / 9865346090
नोट :- तलब तथा अन्य सुबिधा आपसी समझदारीमा हुने छ साथै कल्चर डान्सर लाई प्राथमिकता दिइने छ।

हाम्रो न्यु मिर्ची रोधिघरकी लोकदोहोरी गायिका  #सरिता_गुरुङ बैनीको पहिलो साङ्गेतिक कोसेली  #ङोलो_ङोल्सो निकै मीठो बनेको छ...
27/12/2024

हाम्रो न्यु मिर्ची रोधिघरकी लोकदोहोरी गायिका #सरिता_गुरुङ बैनीको पहिलो साङ्गेतिक कोसेली #ङोलो_ङोल्सो निकै मीठो बनेको छ सबैले एकपटक हेरेर सुनेर साथै सेयर गरेर सपोर्ट गर्दिनुहोला है🙏

Sarita Gurung Presents:- New Nepali Typical Song Ngolo Ngolsyo --------------------------------🎶 Audio Credits:- ♬ S...

26/10/2024

राइनो रोधिघर रत्ननगर का संचालक घनश्याम सुवेदी को दु:खद निधन प्रती चितवनका सम्पुर्ण दोहोरी संचालक, कलाकार, एवम् रा.लो.दो.गि.प्र.नेपाल जिल्ला कार्यसमिति चितवन सम्पुर्ण परिवार स्तब्ध एवम् मर्माहत भएका छौँ साथै स्वर्गीय आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै आज मिति २०८१ कार्तिक १० गते चितवनका सम्पुर्ण दोहोरी सांझहरु शोक मनाउदै बन्द रहने जानकारी गराउदछु साथै यसै सुचना लाई आधार मानी सम्पुर्ण दोहोरी संचालक एवम् कलाकार ज्युहरुले आज दोहोरी बन्द गरी शोक मनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु।🙏

न्यु मिर्चि रोधिघरका कलाकार संयोजक, कुशल गायक तथा सर्जक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति...
25/10/2024

न्यु मिर्चि रोधिघरका कलाकार संयोजक, कुशल गायक तथा सर्जक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनका सचिब GB Sunar लाई जन्म दिनको लाखौं करोडौं शुभकामना 🎂🎂

आजा मिति 2081/05/14 गते बेलुकी 7:00 Pm बाट सुरु हुन गैरहेको न्यु मिर्ची रोधी घर भरतपुर 10 चौबीस कोटे ऐयरपोट चोक। उल्लेखि...
30/08/2024

आजा मिति 2081/05/14 गते बेलुकी 7:00 Pm बाट सुरु हुन गैरहेको न्यु मिर्ची रोधी घर भरतपुर 10 चौबीस कोटे ऐयरपोट चोक। उल्लेखित मिति, समय र स्थानमा शुभारम्भ हुन गईरहेकोले उक्त शुभारम्भ कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि । हार्दिक निमन्त्रणा ।

Address

Bhartpur 10 Chaubishkote Near Airport Chowk
Bharatpur
44200

Telephone

+9779855047870

Website

Alerts

Be the first to know and let us send you an email when New Mirchi Rodhi Ghar Restaurant & Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to New Mirchi Rodhi Ghar Restaurant & Bar:

Share

Category