13/07/2026
द ग्रेटफादर रेस्टुरेन्ट भरतपुर १० नहरचोकबाट चाहिँ सरेर अहिले कालिका ४ पदमपुर आफ्नै निवासबाट चाहिँ सञ्चालनमा आइरहेको छ। मन पराइदिनुहुने माया गर्नुहुने सम्पूर्ण साथीभाइ इष्टमित्र जो कोही पनि हुनुहुन्छ भने हामीले बनाएको खानेकुरा खान मन छ भने चाहिँ पदमपुरमा आउँद सम्झिनुहोला