10/10/2024
नेपालीहरुको महान चाड वडा दशैँको शुभ उपलक्ष्यमा हाम्रा ग्राहक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । साथै आजदेखी दशैको भोलि पल्ट सम्म हाम्रो रेस्टुरेन्ट बन्द रहने जानकारी गराउन चाहन्छौ । यस बाट हाम्रो ग्राहक वर्गमा पर्न सक्ने असरप्रती माफी चाहन्छौ ।