30/12/2025
Get ready veterans for Lamjung Samaj Veterans futsal cup. Thank you Lamjung samaj for making us partners for this event.
“लमजुङ समाज भेटेरान्स फुटसल कपका लागि भेटेरान खेलाडीहरू तयारीमा जुट्नुहोस्। यो कार्यक्रमको साझेदार बनाएकोमा लमजुङ समाजलाई धन्यवाद।”