g50_restaurent

g50_restaurent Official page of

We serve authentic Nepalese Foods and Fusion.
(1)

Exclusive serving Himalayan Organic Coffee from Nepal

How to come: Austin Station, Ext A (5 mnt) or Jordan MTR ext.A

10/05/2025

हामि नेपाली। त्यसैले स्वाद पनि नेपालको।।

10/05/2025
हाम्रो ग्लोबल नेपाली कम्पनि लिमिटेडकि सकृय सद्स्य तथा शेयर सदस्य लेखिका बालिका बान्तावा राई द्वरा लेखित आफ्नै जिवनमा आधा...
23/04/2025

हाम्रो ग्लोबल नेपाली कम्पनि लिमिटेडकि सकृय सद्स्य तथा शेयर सदस्य लेखिका बालिका बान्तावा राई द्वरा लेखित आफ्नै जिवनमा आधारित उपन्यास " प्याउली "को हङकङमा लोकार्पण हुनगैरहेकोमा वहाँलाई हार्दिक बधाई भन्न चाहन्छौ।आउदा दिनहरुमा पनि यहाँको लेखन कार्य निरन्तर अघि बढोस ।शुभकामना ।

बिसुद्द नेपाली रैथाने स्वादमा विभिन्न प्रकारका परिकार उपलब्ध छ।
14/02/2025

बिसुद्द नेपाली रैथाने स्वादमा विभिन्न प्रकारका परिकार उपलब्ध छ।

Nepali New Year is knocking at the door and we are back with a special offer of 10% off all items. ✨A small token of app...
12/04/2024

Nepali New Year is knocking at the door and we are back with a special offer of 10% off all items. ✨
A small token of appreciation. 🍻🍻❤️
COME JOIN US AND CELEBRATE the new year with your loved ones.
Offer available from 13/04/2024 to 14/04/2024 🎉

Gorkha trailblazer 2024 मा हामी G50 group दौड्मा सहभागिता जनाउन सकिएन।अर्को बर्ष ग्लोबल नेपाली कम्पनीको तर्फबाट पनि सहभा...
26/03/2024

Gorkha trailblazer 2024 मा हामी G50 group दौड्मा सहभागिता जनाउन सकिएन।अर्को बर्ष ग्लोबल नेपाली कम्पनीको तर्फबाट पनि सहभागी हुने प्रतिबद्धता गर्द्छौ।हाम्रो खाना मीठो मानेर खाइदिनुभयो।सबैलाई धन्यवाद ।

पुन मगर समाजको २०औ बार्षिक उत्सबको उपलक्ष्यमा नेपाल बाट पाल्नु भएका ख्याती प्राप्त कलाकारहरू शान्ती श्री परियार नेशन पुन...
11/03/2024

पुन मगर समाजको २०औ बार्षिक उत्सबको उपलक्ष्यमा नेपाल बाट पाल्नु भएका ख्याती प्राप्त कलाकारहरू शान्ती श्री परियार नेशन पुन प्रकाश दुतराज देवि गर्बुजा जी५० रेष्टुरेन्टमा बिहानको खाना संगै तस्बीर कैद गरीयो मस्त जीन्दगानीमा🙏🙏🙏

11/03/2024

पुन मगर समाजको २०औ बार्षिक उत्सबको उपलक्ष्यमा नेपाल बाट पाल्नु भएका ख्याती प्राप्त कलाकारहरू जी५० रेष्टुरेन्टमा बिहानको खाना संगै तस्बीर कैद गरीयो मस्त जीन्दगानीमा🙏🙏🙏

G50 Restaurant मा नेपाली थाली सुरु गरेका छौं ।
19/01/2024

G50 Restaurant मा नेपाली थाली सुरु गरेका छौं ।

अब देखि हामिसङ्ग शिसा बार तमाखु को मज्जा पनि लिन सक्नुहेछ।
23/10/2023

अब देखि हामिसङ्ग शिसा बार तमाखु को मज्जा पनि लिन सक्नुहेछ।

Everyday!!!!
26/09/2023

Everyday!!!!

Address

G/F, 505 Canton Road, Kowloon
Yau Ma Tei
0000

Opening Hours

Monday 11:00 - 23:00
Tuesday 11:00 - 23:00
Wednesday 11:00 - 23:00
Thursday 11:00 - 23:00
Friday 11:00 - 23:00
Saturday 11:00 - 23:00
Sunday 11:00 - 23:00

Telephone

+85266509757

Website

Alerts

Be the first to know and let us send you an email when g50_restaurent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to g50_restaurent:

Share

Category