08/09/2026
देशबाट टाढा भए पनि यस दुःखद घडीमा हाम्रो मन नेपाल र शोकसन्तप्त परिवारहरूसँगै छ। 🕯️
दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछौँ। प्रियजन गुमाएका परिवारजनलाई यो पीडा सहने धैर्य र शक्ति मिलोस्।
— De Bhatti Nepalese Bar परिवार