28/09/2025
🎉🌸🐐 ग्राहकवृन्दको लागि विशेष सूचना 🌸🎉🐐
प्रिय ग्राहकवृन्द,
नेपालको महान् चाड बडादशैंको पावन अवसरमा,
हाम्रो ✨Juju Restaurant & Bar✨
अक्टोबर २ गते (बिहीबार) बन्द रहनेछ।
📅 अक्टोबर ३ गतेदेखि हाम्रो रेस्टुरेन्ट
पूर्ववत् समयमा सञ्चालन हुनेछ।
🙏 तपाईंहरूको साथ, माया र विश्वासप्रति
हामी हृदयदेखि आभारी छौँ।
यस शुभ पर्वले तपाईँको जीवनमा
शान्ति, समृद्धि र खुशीयाली ल्याओस् भन्ने
हाम्रो हार्दिक शुभकामना छ। 🌸🎶🐐
👉 यसले पर्न सक्ने असुविधाप्रति
हामी क्षमाप्रार्थी छौँ।
धन्यवाद। 🙏
— 🍂 Juju Restaurant & Bar परिवार 🍂
📞 सम्पर्क:
920256183 | 920208362 | 920070244