Kathmandu Steel Pvt. Ltd.

Kathmandu Steel Pvt. Ltd. Kathmandu Steel Pvt. Ltd., a leading manufacturer of TMT Bar and first to introduce Reid Bar Technology, is a pioneer project of Bhatbhateni Group-Nepal.

बुद्ध जयन्तीको पावन अवसरमा, भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणलाई सम्झँदै शान्ति, करुणा र सत्यको मार्गमा...
12/05/2025

बुद्ध जयन्तीको पावन अवसरमा, भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणलाई सम्झँदै शान्ति, करुणा र सत्यको मार्गमा हिँडौं। सबैमा शान्ति र सद्भाव रहोस्।

श्रम बिना समृद्धि सम्भव छैन, श्रमिकहरूको सम्मान गर्नु नै साँचो प्रगतिको मार्ग हो। अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबै श्रम...
01/05/2025

श्रम बिना समृद्धि सम्भव छैन, श्रमिकहरूको सम्मान गर्नु नै साँचो प्रगतिको मार्ग हो। अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबै श्रमिकहरूलाई सम्मानसहित शुभकामना!

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!सफलताको सुरुवात नयाँ वर्षको साथ होस्।शान्ति, स्नेह, र समृद्धिले तपाईंको जीवन भरियोस्...
14/04/2025

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!
सफलताको सुरुवात नयाँ वर्षको साथ होस्।
शान्ति, स्नेह, र समृद्धिले तपाईंको जीवन भरियोस्।

Happy International Women’s Day!
08/03/2025

Happy International Women’s Day!

महाशिवरात्रिको शुभकामना !
26/02/2025

महाशिवरात्रिको शुभकामना !

प्रजातन्त्र दिवसको शुभकामना !
19/02/2025

प्रजातन्त्र दिवसको शुभकामना !

शुभ बसन्त पन्चमी तथा सरस्वती पुजाको मंगलमय शुभकामना!ज्ञान, बुद्धि र सिर्जनशिलताको अधिष्ठात्री देबिसरस्वतीको कृपाले हामी ...
03/02/2025

शुभ बसन्त पन्चमी तथा सरस्वती पुजाको मंगलमय शुभकामना!

ज्ञान, बुद्धि र सिर्जनशिलताको अधिष्ठात्री देबि
सरस्वतीको कृपाले हामी सबैमा विद्या, विवेक र सफलता प्राप्त होस।
शिक्षा संस्कार र उज्यालो मार्गतर्फ अघि बढ्न प्रेरणा मिलोस।
जय सरस्वती माता

वीर सहिदहरूको अमर बलिदानले स्थापित स्वतन्त्रता, समानता र लोकतन्त्रप्रति हाम्रो उच्च सम्मान र नमन!
29/01/2025

वीर सहिदहरूको अमर बलिदानले स्थापित स्वतन्त्रता, समानता र लोकतन्त्रप्रति हाम्रो उच्च सम्मान र नमन!

माघे संक्रान्तिको शुभकामना।
14/01/2025

माघे संक्रान्तिको शुभकामना।

HAPPY NEW YEAR”2025” & राष्ट्रिय टोपी दिवसको शुभकामना ।
01/01/2025

HAPPY NEW YEAR”2025” & राष्ट्रिय टोपी दिवसको शुभकामना ।

May your Christmas be filled with joy, laughter, and the warmth of loved ones. Wishing you a season of happiness, peace,...
25/12/2024

May your Christmas be filled with joy, laughter, and the warmth of loved ones. Wishing you a season of happiness, peace, and endless blessings.
Merry Christmas!

भाइटीकाको शुभकामना।
03/11/2024

भाइटीकाको शुभकामना।

Address

Corporate Office: Baluwatar
Nawalparasi
[email protected]

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9777858094344

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Steel Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Kathmandu Steel Pvt. Ltd.:

Share