Chhusang Thakali Restro & Bar

Chhusang Thakali Restro & Bar Our Restro & Bar is located on the 5th floor, with lift service available for your convenience.

On the 6th floor, we have our rooftop cafe where you can relax and enjoy beautiful scenic views with coffee, food, and drinks.

रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा बाढीपीडित हरूको सहयोगका लागि यस दुःखद् घडीमा CHHUSANG परिवारको तर्फबाट सानो सहयोग...
01/09/2026

रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा बाढीपीडित हरूको सहयोगका लागि यस दुःखद् घडीमा CHHUSANG परिवारको तर्फबाट सानो सहयोगस्वरूप केही रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ ।

हाम्रो यो सानो सहयोगले पीडामा रहनुभएका परिवारहरूलाई केही राहत र हौसला मिलोस् भन्ने हाम्रो हार्दिक चाहना हो।

रकम सानो हुन सक्छ, तर विपत्तिको समयमा एक–अर्काको साथ र सहयोग नै सबैभन्दा ठूलो मानवता हो ।

CHHUSANG family

CHHUSANG परिवारको तर्फबाट सम्पूर्णमा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना !
28/08/2026

CHHUSANG परिवारको तर्फबाट सम्पूर्णमा रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना !

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्ला तथा तल्लो तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ...
26/08/2026

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्ला तथा तल्लो तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी छौँ ।

यस दुःखद् विपत्तिमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

अझै पनि जोखिम कायम रहेको हुँदा सम्बन्धित क्षेत्रमा उच्च सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा नजान तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ ।

यस कठिन घडीमा सम्पूर्ण प्रभावित परिवार तथा समुदायको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौँ । 😥🥲😢🙏

CHHUSANG
परिवार

हाम्रो CHHUSANG परिवारकी सदस्य SiruRai Rana Ma’am लाई जन्मदिनको धेरै–धेरै शुभकामना ! तपाईंको जीवन सधैं खुशी, सफलता, सु-स...
23/08/2026

हाम्रो CHHUSANG परिवारकी सदस्य SiruRai Rana Ma’am लाई जन्मदिनको धेरै–धेरै शुभकामना !
तपाईंको जीवन सधैं खुशी, सफलता, सु-स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्। जन्मदिनको हार्दिक शुभकामना !

CHHUSANG family

Make Your Special Occasion with CHHUSANG ! Let the CHHUSANG Family take care of your special day ! From delicious food t...
23/08/2026

Make Your Special Occasion with CHHUSANG !

Let the CHHUSANG Family take care of your special day !
From delicious food to a memorable celebration, we’re here to make your DAY truly special.

Just pre-order with us, and leave the celebration to CHHUSANG !

Thank you !

20/08/2026

All the way from Australia, Mr. Hèmãñtã Tãmãñg Sir ! The entire CHHUSANG family wishes you a very Happy Birthday, Sir. May your special day be filled with happiness, good health, and success.

19/08/2026

Wishing you a very Happy Birthday, Sir!

May your special day be filled with happiness, good health, success, and countless beautiful moments.

With warmest wishes,
CHHUSANG Family

हाम्रो CHHUSANG परिवारकी सदस्य Zeena Gauchan  म्यामलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना । तपाईंको जीवन सधैं सुख, शान्ति...
16/08/2026

हाम्रो CHHUSANG परिवारकी सदस्य Zeena Gauchan म्यामलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

तपाईंको जीवन सधैं सुख, शान्ति, सु–स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस् । तपाईंका हरेक सपना र लक्ष्यहरू पूरा हुँदै जाऊन् भन्ने हाम्रो हार्दिक शुभेच्छा ।

जन्मदिनको धेरै धेरै शुभकामना !

With Love
CHHUSANG family

Address

Mahalaxmi Municipality Ward/4, Imadol
Lalitpur
44700

Opening Hours

Monday 10:30 - 21:00
Tuesday 10:30 - 21:00
Wednesday 10:30 - 21:00
Thursday 10:30 - 21:00
Friday 10:30 - 21:00
Saturday 10:30 - 21:00
Sunday 10:30 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Chhusang Thakali Restro & Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category