Chill Pill Zone Restaurent And Bar

Chill Pill Zone Restaurent And Bar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chill Pill Zone Restaurent And Bar, Bar, Paknajol, Sorakhutte, Thamel, Mobile No. 9818040404, Kathmandu.

05/09/2026

wow स्मारिका दिदीको नाच 💃 in Chill Pill zone

05/09/2026

Happy Friday Night❤️🙏

🏳️‍🌈🇳🇵 हार्दिक निमन्त्रणा 🇳🇵🏳️‍⚧️साउन १५ – खिर खाने पर्व को शुभ अवसरमा Chill Pill Zone Restaurant परिवारका तर्फबाट सम्पू...
30/07/2026

🏳️‍🌈🇳🇵 हार्दिक निमन्त्रणा 🇳🇵🏳️‍⚧️
साउन १५ – खिर खाने पर्व को शुभ अवसरमा Chill Pill Zone Restaurant परिवारका तर्फबाट सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरू, गैर-समुदाय तथा यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायका सम्पूर्ण सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
यस शुभ दिनमा हाम्रो रेष्टुरेन्टमा पधारी स्वादिष्ट खिरको स्वाद लिनुहोस्, आत्मीय भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै पर्वलाई उल्लासपूर्वक मनाऔँ।
📅 मिति: वि.सं. २०८३ साल साउन १५ गते
समय:दिउँसो ४ बजे देखि
📍 स्थान: Chill Pill Zone Restaurant, पकनाजोल, ठमेल, काठमाडौं
यहाँहरूको स्नेहिल उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ।
– Chill Pill Zone Restaurant परिवार🙏😊

मोबाइल नम्बर ९८१८०४०४०४

🌾 असार १५ विशेष – दही–चिउरा खाने दिन 🌾हार्दिक निमन्त्रणाराष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको शुभ अवसरमा नेपाली मौ...
28/06/2026

🌾 असार १५ विशेष – दही–चिउरा खाने दिन 🌾
हार्दिक निमन्त्रणा
राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको शुभ अवसरमा नेपाली मौलिक परिकार दही–चिउरा को स्वादसँगै आत्मीय भेटघाटका लागि Chilpil Restaurant परिवार तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछ।
📅 मिति: असार १५
🕓 समय: बेलुका ४:०० बजेदेखि
📍 स्थान: Chilpil Restaurant, पकनाजोल, ठमेल, काठमाडौं
आउनुहोस्, नेपाली परम्पराको स्वादसँगै दही–चिउरा, आत्मीय संवाद र खुसीका क्षणहरू सँगै बाँडौं।
तपाईंको उपस्थितिको हार्दिक अपेक्षा सहित,
Chilpil Restaurant परिवार 🌾🥣💚

21/05/2026
Invitation LetterChillpill Zone RestaurantAddress: Paknajol, Thamel, KathmanduDate: 21st Baisakh 2083, MondaySubject: Wa...
03/05/2026

Invitation Letter
Chillpill Zone Restaurant
Address: Paknajol, Thamel, Kathmandu
Date: 21st Baisakh 2083, Monday
Subject: Warm Invitation to the Grand Opening Ceremony
Dear Community 🏳️‍🌈 and Non-Community Members,
We are delighted to inform you that the Grand Opening Ceremony 🎊🎉💐🎆🎇🍜🍛🍝🍱🍟🍗🎈 of Chillpill Zone Restaurant will be held on Monday, 21st Baisakh 2083.
Your gracious presence on this special occasion will be highly valuable to us. We believe this program will further strengthen unity, cooperation, and the culture of hospitality.
On this auspicious occasion, we warmly invite all community and non-community members, well-wishers, and stakeholders to join us.
Program Details:
📅 Date: Monday, 21st Baisakh 2083
⏰ Time: From 3:00 PM onwards
📍 Venue: Chillpill Zone Restaurant, Paknajol, Thamel, Kathmandu
We sincerely hope that your presence will make this event more grand and memorable.
With heartfelt gratitude,
Chillpill Zone Restaurant Family
Thamel, Kathmandu

निमन्त्रणा पत्रचिलपिल जोन रेस्टुरेन्टठेगाना: ठमेल, पकनाजोल, काठमाडौंमिति: २०८३ वैशाख २१ गते, सोमबारविषय: ग्राण्ड ओपनिङ स...
03/05/2026

निमन्त्रणा पत्र
चिलपिल जोन रेस्टुरेन्ट
ठेगाना: ठमेल, पकनाजोल, काठमाडौं
मिति: २०८३ वैशाख २१ गते, सोमबार
विषय: ग्राण्ड ओपनिङ समारोहमा हार्दिक निमन्त्रणा
आदरणीय समुदायजन🏳️‍🌈 तथा गैर-समुदायजन सबैमा,
हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि चिलपिल जोन रेस्टुरेन्ट को ग्राण्ड ओपनिङ समारोह🎊🎉💐🎆🎇🍜🍛🍝🍻🥂🥃🍺🍽️🍹🍶🍾☕️🍱🍟🍗🎈 मिति २०८३ वैशाख २१ गते सोमबार का दिन आयोजना गरिने भएको छ।
यस विशेष अवसरमा तपाईंहरूको गरिमामय उपस्थिति हाम्रो लागि अत्यन्त महत्वपूर्ण रहनेछ। कार्यक्रमले आपसी एकता, सहकार्य र आतिथ्य संस्कृतिलाई अझ मजबुत बनाउने विश्वास हामीले लिएका छौं।
यस शुभ अवसरमा सम्पूर्ण समुदाय तथा गैर-समुदायका साथीहरू, शुभेच्छुकहरू तथा सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम विवरण:
📅 मिति: २०८३ वैशाख २१ गते (सोमबार)
⏰ समय: दिउँसो ३:०० बजे देखि
📍 स्थान: चिलपिल जोन रेस्टुरेन्ट, पकनाजोल, ठमेल, काठमाडौं
तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र स्मरणीय बनाउनेछ भन्ने आशा गर्दछौं।
हार्दिक धन्यवाद सहित,
चिलपिल जोन रेस्टुरेन्ट परिवार
ठमेल, काठमाडौं 984-3500322,9818040404

Address

Paknajol, Sorakhutte, Thamel, Mobile No. 9818040404
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chill Pill Zone Restaurent And Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category