Top Resunga Rodhi Club Pvt.Ltd.

Top Resunga Rodhi Club Pvt.Ltd. GR Tower (6th floor)

19/07/2026

2026 FIFA World Cup
Final Top Resunga Ma Hai Ta FIFA World Cup

09/06/2026

म्यदी रुमाले ❣️

18/04/2026

🙏धान झुलेको छ 🙏
निकै पुरानो यो गित का अर्जिनल गायक आदरणीय Adhikari दाई को यो कर्णप्रिय आवाज टप रेसुङ्गा रोधि क्लब मा 🙏

इच्छुक व्यत्तीहरु ले सम्पर्क गर्नु होला 🙏🏻
17/04/2026

इच्छुक व्यत्तीहरु ले सम्पर्क गर्नु होला 🙏🏻

14/04/2026

हिजो 2083 लाई यसरी स्वागत गरियो आज पनि संग सगै नंया साल मनाउन सबै जना मा चुले निम्तो है त …! Sarim Magar Top Resunga Rodhi Club Pvt.Ltd. Magar Ramesh Krishna Gindel Magar Puja Puri

“२०८२ लाई बिदाइ गर्दै २०८३ लाई स्वागत गर्न हामी तयारी  छौ अनि तपाईंहरू पनि तयारी  का साथ भोलि यतातिर आउनुहोला है त , रमा...
12/04/2026

“२०८२ लाई बिदाइ गर्दै २०८३ लाई स्वागत गर्न हामी तयारी छौ अनि तपाईंहरू पनि तयारी का साथ भोलि यतातिर आउनुहोला है त , रमाइलो संग संगै मनाऔँ।” 🎉🙏🏻
Top Resunga Rodhi Club
Lazimpart , Kathmandu

09/04/2026

ल हेरेर प्रतिक्रया दिनुस है त Sarim Magar Krishna Gindel Magar गोपी जंग क्षेत्री Magar Ramesh

“चाँदनी रोधी नाचघरद्वारा आयोजित प्रथम अन्तर दोहोरी साँझ फुटसल प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगित...
08/04/2026

“चाँदनी रोधी नाचघरद्वारा आयोजित प्रथम अन्तर दोहोरी साँझ फुटसल प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा रेसुङ्गा रोधी क्लब टिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण टिम तथा खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।”

Address

Lazimpath, GR Tower, 6th Floor
Kathmandu

Opening Hours

Monday 19:00 - 02:00
Tuesday 19:00 - 02:00
Wednesday 19:00 - 02:00
Thursday 19:00 - 02:00
Friday 19:00 - 02:00
Saturday 19:00 - 02:00
Sunday 19:00 - 02:00

Website

Alerts

Be the first to know and let us send you an email when Top Resunga Rodhi Club Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share