COD sport’s lounge bar

COD sport’s lounge bar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from COD sport’s lounge bar, Bar, COD SPORT’S LOUNGE BAR, Kathmandu.
(1)

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन तिलको हवन गर्ने , तिलको लड्डू आदि परिकार खाने , घ्यु चाकु सख्खरखण्ड , तरुल...
15/01/2026

माघे संक्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन तिलको हवन गर्ने , तिलको लड्डू आदि परिकार खाने , घ्यु चाकु सख्खरखण्ड , तरुल , वनतरुल , पिडालु , खिचडी आदि दान गर्ने र खाने परम्परा चलिआएको छ ।
माघे संक्रान्तिको शुभकामना॥🌾🌱🌿🌾

25/12/2025
आदरणीय दाजु-भाई तथा दीदी-बहिनीहरूमाँ शुभ उत्सव र आनन्ददायी क्षणहरूले भरिएको विजया दशमीको हार्दिक शुभकामना
22/09/2025

आदरणीय दाजु-भाई तथा दीदी-बहिनीहरूमाँ शुभ उत्सव र आनन्ददायी क्षणहरूले भरिएको विजया दशमीको हार्दिक शुभकामना

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको- शुभकामना -
29/06/2025

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको
- शुभकामना -

    9
08/06/2025

9

08/06/2025

All about>>>         KANDEL💫
08/02/2025

All about>>> KANDEL💫

08/02/2025

All about>>> KANDEL💫

Address

COD SPORT’S LOUNGE BAR
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 05:00
Tuesday 08:00 - 05:00
Wednesday 08:00 - 05:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 08:00 - 05:00
Sunday 09:00 - 05:00

Website

Alerts

Be the first to know and let us send you an email when COD sport’s lounge bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category