Jholey

Jholey all in one

हैन यो कस्तो खाले घरदैलो कार्यक्रम हो ?भोट एसरि माग्दा दोब्बर आउने हो कि कसो हो?😀😂
01/03/2026

हैन यो कस्तो खाले घरदैलो कार्यक्रम हो ?
भोट एसरि माग्दा दोब्बर आउने हो कि कसो हो?😀😂

शरीरका 5 अंग लेख्दा नमिलेपछि झापाको एक विद्यार्थीलाई मिसले कानको जरा उखेलिदिनुभएको छ।
30/11/2025

शरीरका 5 अंग लेख्दा नमिलेपछि झापाको एक विद्यार्थीलाई मिसले कानको जरा उखेलिदिनुभएको छ।

23/11/2025
06/10/2025

मानिसलाई बर्बाद बनाउने ६ अदृश्य शत्रुहरू:

१. निन्द्रा (अत्यधिक सुत्ने बानी):
सुत्नु जरुरी हो, तर जति आवश्यक छ त्यति मात्र।
आवश्यकता भन्दा बढी सुत्नु भनेको आफ्नो समय, लक्ष्य र जीवनलाई आफैँ थुन्नु हो।
जब अरू जाग्दैछन्, आफू निद्रामा छौ भने सफलता सपना मात्र बनिन्छ।

२. रिस ():
रिस त्यो आगो हो, जसले पहिले आफैंलाई पोल्छ अनि मात्र अरूलाई।
थोरै समयको रिसले जिन्दगीभरको पछुतो दिन सक्छ।
जो व्यक्ति रिसमा आफैँलाई सम्हाल्न जान्दछ, उ नै साँचो विजेता हो।

३. डर (भय):
डरले मान्छे लाजको पर्खालभित्र थुनिन्छ।
डरले सोच्न रोकिन्छ, अगाडि बढ्न डर लाग्छ, अनि जिन्दगी त्यहीँ थचक्क थचक्क बसीरहन्छ।
जित सधैं डरको पर्खाल पार गरेपछि मात्र पाइन्छ।

४. थकान (अल्छिपना वा हतास हुनु):
शारीरिक थकानले होइन, मानसिक थकानले मान्छे गिर्छ।
थाकेर रोकिनु सजिलो हुन्छ, तर जित्नेहरू त त्यही थकानलाई जितेर अघि बढ्छन्।
थकानमा पनि जो मुस्कुराउँछ, उसले भविष्य निर्माण गर्छ।

५. आलस्य (काम नगर्ने बानी):
आलस्य त्यो सस्तो चुपचाप शत्रु हो, जसले बिनासंघर्ष जिन्दगी नष्ट गरिदिन्छ।
जो हिजो गरिनँ भन्दै आज पनि सुस्ताउँछ, उसले भोलि सफलताको सपना देख्न पनि पाइँदैन।

६. काम टार्ने बानी (आजको काम भोलि सार्ने बानी):
'भोलि गरौँला' भन्ने सोचले नै आजलाई नष्ट गर्छ।
समय पर्खदैन, र कामलाई टार्नेहरू कहिल्यै गन्तव्यमा पुग्दैनन्।
सफल मानिसहरू कहिल्यै आजको काम भोलिमा सार्दैनन्।

जीवन सरल छैन, तर सजिलो बनाउने चाबी हाम्रो बानीमा छ।
यदि यी ६ कुराहरूलाई जित्न सक्यौं भने, जिन्दगीले हार्न कहिल्यै सक्दैन।

01/10/2025

हर्कलाई सुहाउने सल्लाहकारहरु
१-पुन्य गौतम
२ - युवराज सफल
३-कलौटे
४- सर्मिला वाइबा
५- निकलोस भुसाल
६-मुकुन्दे
७- जितेन वान्तावा राई
तपाईंहरु थप्दै जानुहोस।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jholey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Jholey:

Share