23/01/2023
च न पा 2 मा रहेका युवा तथा फुटबल प्रेमी भाइ साथीहरु हाम्रो बरपिपल युवा क्लबले थानकोटमा हुन गइरहेको थानकोट गोल्ड कप प्रतियोगितामा भाग लिन गैरहेको छ।त्यसैले इच्छुक खेलाडीहरु टिममा आउन सक्नु हुन्छ।क्षमाताको आधारमा खेलाडी छानिने छ १५ गते भित्र नाम टिपाउनु हुन हार्दिक अनुरोध साथमा यो सुचना प्रकासन गर्न चाहन्छु।
अध्यक्ष: सुरेश सुर्खेति
बरपिपल युवा क्लब