Grandpa’s Restaurant

Grandpa’s  Restaurant We served premium quality food, our speciality ��

11/01/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

20/10/2025

Happy Diwali 🙏

12/09/2025

काठमाडौं : अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल

12/09/2025

राष्ट्रपतिले संविधानको धारा २७३(१) को प्रयोग गर्दै नयाँ प्रधानमन्त्री नियुक्ति र संसद् विघटनलाई सहज बनाउन आपतकालीन अवस्था घोषणा गर्नुभएको छ।
राति ८:४५ बजे – शपथ ग्रहण समारोह
नेपालको राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
हाम्रो नेपाल राम्रो नेपाल🇳🇵🇳🇵🇳🇵

10/09/2025

भर्खरै एउटा फोन आएको थियो नेपाल प्रहरी कन्ट्रोल १०० मा ...

Caller:- सर नमस्ते

Control:- हजुर सर नमस्ते भन्नुस् के समस्या पर्यो कुन ठाउँ हो ठेगाना पनि भन्नुस्

Caller:- सर म बानेश्वरबाट ..... बोल्दैछु भर्खरै मेरो सुनचॅादि पसलमा लुटपाट गरि केहि अपरिचित फरार भएका छन् यहॅा आउनु पर्यो सर ...

Control:- सर अब हामी केही गर्न सक्दैनौ यो सबै काम गर्ने भनेको Gen-Z ले हो चोरी डकैती हत्या हिंसा भयो भने हामीलाई फोन गर्नुपर्दैन केही समस्या पर्यो भने Gen-Z लाई सम्पर्क गर्नुहोला।

Caller:- सर हिजोसम्म त रोडभरी Gen- Z हो भन्ने मान्छे धेरै थिए आज त कोही देखिँदैनन् कसरी सम्पर्क गर्नु Gen-Z लाई तपाईं नै केही गरिदिनु न सर 😥😥

Control :- सर केही पर्यो भने उनीहरुलाई नै सम्पर्क गर्नुहोला धन्यवाद फोन राखे है ।

Caller:- सर.... सर .... सुन्नु न 😥😭😭

नोट- प्रहरी संग न ड्रेस छ , न हतियर , न कुनै भवन , नत कुनै सवारी साधन — पहिले जस्तो 5/10 मिनेट मै अब प्रहरी आउन सम्भव छैन् । सकेसम्म आफ्नो सुरक्षा आफै गरौ ।

10/09/2025
10/09/2025

Dharan's Mayor Harka Sampang is at Army Headquarters. People are giving mixed reactions about this & youths of Dharan are also not very happy about it!

There is state of confusion again right now!

10/09/2025

B***n Shah writes, "प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

Address

Temporary Close
Kathmandu
44700

Opening Hours

Monday 08:00 - 22:00
Tuesday 08:00 - 22:00
Wednesday 08:00 - 22:00
Thursday 08:00 - 22:00
Friday 08:00 - 22:00
Saturday 08:00 - 22:00
Sunday 08:00 - 22:00

Telephone

+9779841632450

Website

Alerts

Be the first to know and let us send you an email when Grandpa’s Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share