13/04/2020
नव बर्ष २०७७ सालको पावन अवसरमा सबै मेरो फेस्बुकमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडीनु भएका आफन्तजन इष्टमित्र ग्रहाक महानुभाव हरुमा नयाँ बर्ष २०७७ को हार्दिक मङल्मय सुभकामना व्यक्त गर्न चहान्छु।।
२०७७ ले बिश्वभर फैलीएको कोरोना Virus विरुद्ध एकताबद्द भइ लड्न सक्ने सामर्थ्यमा बिर्धी होस, हामी जहाँ छौं , सबै सुरिछित हुन सकौ र अप्ठ्यारो परेका लाइ सहयोग गर्न सकौ, यो बर्षको शुरुवात संगै सबै बादा हरु हटदै जाउन येहि छ सबैमा सुभकामना 💟💞
....
New Gulmeli suppliers family