21/09/2025
महान चार्ड वडा दशैँ ,शुभ दीपावली साथै छट पर्वको सु:खद अवसरमा सम्पुर्ण देश तथा विदेस मा रहनुहुने नेपालीजनहरूमा नवदुर्गा भवानि ले सबैको रक्षा गरून ,सु:ख ,शान्ति ,समृद्धि एवं उत्तरोत्तर उन्नतिप्रगतिको कामना राख्दै K.B.R family हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
शुभकामना