05/06/2024
आज भएको सुजना डान्स सेन्टर पथरी शनिश्चरेका संस्थापक सुजना राई ज्यूको जन्म दिनको विशेष अवसरमा आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगिता २०८१ मा भूटानी शरणार्थी बेलडाँगीमा अवस्थित सुनाखरी डान्स क्लवले पनि सहभागिता जनाउने क्रममा प्रथम स्थान हासिल गरि रु. २५०००/-( पचिस हजार मात्र ) ट्रफी साथै प्रमाण पत्रले सम्मानित हुनुभएकोमा सम्पूर्ण कलाकार ज्यूहरुमा हार्दिक बधाई साथै शुभकामना। साथै यस कार्यक्रम आयोजना गरि कलाकारहरुको कलालाई प्रस्तुत गर्ने अवसर दिनुभएकोमा आयोजक सुजना डान्स सेन्टर पथरी शनिश्चरेलाई धन्यावाद व्यक्त गर्दछाैं र अन्त्यमा आज पर्न गएको जन्म दिनमा सुजना डान्स सेन्टर पथरी शनिश्चरेका संस्थापक सुजना राई ज्यलाई लाखौं लाख शुभकामना व्यक्त गर्दछाैं।
सुनाखरी डान्स क्लव बेलडाँगी।