15/04/2026
हेटौंडा ४ स्थित क्युजोन स्नोकरको आयोजनमा संचालित क्लब टुनामेन्टमा रोहन थापाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा दिसन लामा दोस्रो त्यसैगरी सेमिफाइन्लिट भुषन क्षेत्री र दिवस तामाङ भएका थिए । विजेता हुनेलाई ट्रफी तथा मेडल प्रदान गरिएको स्नोकरका संचालक सरोज श्रेष्ठले बताएका छन् ।