Royal Uday Patel

  • Home
  • Royal Uday Patel

Royal  Uday Patel wellcom my profile

Hello 👋     Guys Mero ma ta yesto keyae ko xa yrr   Kasilai thaha xa vane comment garnu hola 🙏      and
27/02/2026

Hello 👋
Guys Mero ma ta yesto keyae ko xa yrr
Kasilai thaha xa vane comment garnu hola 🙏
and

I've just reached 500 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
17/02/2026

I've just reached 500 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

अब कि बार बालेन सरकार 🇳🇵 ✊ 🔔 🎯 💯 जो ले जे सुकै भनोस्।अब देश बनाउने भनेको नयाँ पुस्ताले हो, त्यसैले उनीहरू नै अगाडि आउनुप...
01/02/2026

अब कि बार बालेन सरकार 🇳🇵 ✊ 🔔 🎯 💯

जो ले जे सुकै भनोस्।
अब देश बनाउने भनेको नयाँ पुस्ताले हो, त्यसैले उनीहरू नै अगाडि आउनुपर्छ।
बालेनमाथि पूर्ण विश्वास छ।
अरू झोलेहरूले जति नै दुष्प्रचार गरे पनि,
३ करोड नेपाली जनताले यसपालि बालेन र इमानदार नेताहरूलाई जिताएरै छाड्छन्।
अब देश विकासको गती लिन्छ भन्नेमा पूरा विश्वास छ।
चोर, फटाहा र स्वार्थीको पछि लागिँदैन।
को सही हो, को गलत हो—हामीले चिनिसकेका छौँ।
भोट पनि अब काम गर्ने, इमानदारलाई मात्रै दिने हो।
जनतालाई झुक्याउने,
सुवार्थ, नाता–गोता, दम्भ देखाउने,
गरिब आम जनतालाई दुःख दिएर सत्ताभोगी बनेर बस्नेहरूलाई
अब विश्वास गर्ने बेला सकियो।
धेरै हेरियो, धेरै भोगियो,
राजनीति अब राम्रैसँग बुझियो।
अब ठगिन दिँदैनौँ—पूराna पार्टीहरूले धेरै खेल खेले।
त्यसैले,
अबकी पटक बालेन सरकार!
जय घण्टी 🔔✊

31/01/2026

के हुँदैछ यता हेर्नुस् त??

मृत्यु को लागि हजार बाटो  हून्छ, तर  जन्मको लागि मात्र आमा हुन्। 💞
30/01/2026

मृत्यु को लागि हजार बाटो हून्छ, तर जन्मको लागि मात्र आमा हुन्। 💞

It's lifeline or true line guys
24/01/2026

It's lifeline or true line guys

19/01/2026

Upcoming New PM B***n Shah
***n

Address


Website

Alerts

Be the first to know and let us send you an email when Royal Uday Patel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed bar/pub?

Share